सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर ल्याएको छ । बैंकले पाँच संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६ सय ९५ कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा ल्याएको सो सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सूचना जारी गरेको थियो । तर, यसो गर्दा उक्त सेयरमा कुनै आवेदन…

Read More

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  शुक्रबारका लागि  अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा नेपाली रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा नेपाली रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ  र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, युरो एकको खरिददर १३९ रुपैयाँ…

Read More

ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकको हस्तक्षेप स्वागतयोग्यः नेपाल चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले बैंकहरुले निक्षेप अकर्षित गर्न बढाएको ब्याजदर नियन्त्रणमा नेपाल राष्ट्र बैंकले गरेको हस्तक्षेपको स्वागत गरेको छ । चेम्बरले बिहिबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको उच्च ब्याजदर नियन्त्रणका लागि हस्तक्षेप गरी राष्ट्र बैंकले जारी गरेको ३ बुँदे परिपत्र स्वागत योग्य रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिए…

Read More

सिभिल लघुवित्तको साधारणसभा २८ कात्तिकमा

लाभांश प्रस्ताव पास गर्ने मुख्य एजेन्डासहित सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसअनुसार १३ कात्तिकसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् । सभामा १९ प्रतिशत बोनस सेयर र…

Read More

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, दुई लाखभन्दा बढी लाभान्वित

शुक्रबार न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो सेयर बाँडफाँट भएको हो। कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नौ हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । सो सेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले दुई अर्ब ७०…

Read More

गरिमा विकास बैंकको ‘मेरो सेयर बचत खाता’ योजना, बार्षिक ६% ब्याजदर

गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खाता’ योजना संचालानमा ल्याएको छ । हालै मात्र सार्वजनिक उक्त योजनामा बैंकले वार्षिक बचतमा उच्चतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । साथै, यस बचत खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट, निःशुल्क डेविट कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क इन्टरनेट बैंक साथै अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको…

Read More

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुको ब्याजदर सिंगल डीजीटमा

तरलता अभावका कारण निक्षेप आकर्षित गर्न आफुखुशी ब्याजदर बढाएका बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि घटाएका छन् । अधिकांश बैंकहरुले १० प्रतिशत भन्दामाथि नै ब्याजदर सार्वजनिक गरेका थिए । बैंकहरुले डबल डीजीटमा निक्षेपको ब्याजदर बढाएपछि राष्ट्र बैंकले एक्सन लिएको थियो । राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन ३ बुँदे निर्देशन दिएपछि बैंकहरुले सिंगल डीजीटमा रहनेगरी…

Read More

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँ बजारमा गरी ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको जनाइएको छ । बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका– ७,…

Read More

कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा

चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो ।…

Read More

सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्काशन

सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण सेयर ९आईपीओ० निष्काशन खुला गर्ने भएको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र…

Read More

बैंकहरुमा चरम तरलता अभाव: निक्षेप जोगाउनै मुश्किल

बैंक तथा वित्तीय संस्थाहरुमा चरम तरलता अभावका कारण आफुसँग भएको निक्षेप जोगाउनै मुश्किल परेको छ । बैंकहरुमा लगानी योग्य रकम (तरलता)को संकट परेपछि कम ब्याज दिने बैंकहरुलाई निक्षेप जोगाउनै मुश्किल परेको हो । तरलता अभावले गर्दा यतिखेर बैंकहरु भोकाएका छन् र एक अर्काको निक्षेप खोसाखोसमा लागेका छन् । एउटाको निक्षेप तान्ने र आफ्नो निक्षेप बढाउने…

Read More

ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन ३ बुँदे निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र ब्याजदर परिवर्तन गर्नुपर्ने ३ बुँदे निर्देशन पत्र सार्वजनिक गरेको हो । निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३…

Read More

सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’का ५ विजेताको नाम सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ५ जना लखपति विजेताको नाम सार्वजनिक गरेको छ । सिटीले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत पहिलो महिनामा एक–एक लाख रकम जित्न सफल ५ जना विजेताको नाम सार्वजनिक गरेको हो । विजेताहरुमा जापानबाट रेमिट्यान्स पठाउने अञ्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीनकुमार श्रेष्ठ तथा जानुका चौलागाईं र दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव…

Read More

प्रि-ओपन सेसनमा ११।१० अंकले बढ्यो नेप्से

बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव १० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११ दशमलव १० अंक बढेर दुई हजर ५२२ दशमलव २० विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार नेप्से ७७ दशमलव ३३ अंक घटेर दुई हजार ५१० दशमलव ७३ विन्दुमा बन्द भएको थियो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स दुई…

Read More

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो । न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७…

Read More

साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको सेयर मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार…

Read More

प्रशिक्षकलाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र नियम बिपरित हो : उपाध्यक्ष पंकज

अखिल नेपाल फुटबल संघ (एन्फा)का बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रशिक्षक (अब्दुल्लाह अल्मुताईरीं)लाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र फिफा नियमको बिपरित भएको प्रतिक्रिया दिएका छन् । माल्दिभ्स स्थित मालेमा नेपाल र भारतले फाइनल खेल खेल्नु अघि आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाली प्रशिक्षक अब्दुल्लाहलाई प्रतियोगिता नियमावली विपरित टर्च लाईन (टेक्निकल क्षेत्र)…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते साधारणसभा गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न साधारणसभाको आव्हान गरेको छ । बैंकले आफ्नो १७औं वार्षिक साधारणसभा कात्तिक १६ गते लैनचौर ब्याङक्वेट लैनचौरमा आव्हान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष…

Read More

सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा

आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्व रुपैयाँ खर्च भएन । २४ अर्व बजेटमध्ये करिब ३० प्रतिशत खर्च हुन नसकेको हो । त्यसमाथि २ अर्ब ऋण सरकारले उठाउन सकेन । उक्त वर्ष ५९ प्रतिशत बजेट खर्च भएको तथ्यांक छ । त्यो भन्दा पछिल्लो वर्ष २०७६/०७७ को बजेटमा ११ अर्ब ६६ करोड खर्च हुन सकेन । ३२…

Read More

२६ महिनासम्म मजदुरले आश्वासन पाए, तलब पाएनन्

बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूसंँग भएको सहमति कार्यान्वयन नहुँदा २६ महिनासम्मको तलब पाएका छैनन् । २३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्‍याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन । आफुहरूले तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताए । लेन्थवर्करहरू…

Read More