मेगा बैंकले गर्याे १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव
मेगा बैंकले सेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको…



