१३ दिनपछि छुटे ओली, हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट…

Read More

बढ्यो गाडीभाडा, कुन गन्तव्य पुग्न कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँसम्मको उतारचढाव हुँदा भाडा समायोजन गर्ने व्यवस्थाअनुसार नयाँ दर लागू गरिएको हो। आजदेखि लागू हुने नयाँ दरअनुसार यात्रुबाहक सवारीको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले…

Read More

कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बाँकी रहेको अवधिभित्रै पूरा गर्न सकिने योजना तथा कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरण, जल तथा ऊर्जा आयोगको सचिवालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नेतृत्वहरूसँगको छलफलमा…

Read More

एनसेलको नयाँ वर्ष अफर: अनलिमिटेड डेटासहितको कल अब ६९९ रुपैयाँमा, ६५% ले घट्यो शुल्क

काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसरमा एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि अनलिमिटेड सुविधासहितको नयाँ कम्बो प्याक सार्वजनिक गरेको छ। कम्पनीले कल र इन्टरनेट सेवाको शुल्क उल्लेखनीय रूपमा घटाउँदै आकर्षक अफर ल्याएको जनाएको छ। यस प्याकअन्तर्गत ग्राहकले २८ दिनसम्म अनलिमिटेड डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल, दैनिक १०० एसएमएस तथा Lionsgate Play मा निःशुल्क पहुँच पाउनेछन्।…

Read More

‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ लाई तीव्रता दिन विश्व बैंक सहमत

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिर्लेनबीच बुधबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त भेटमा ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ लाई तीव्र रूपमा कार्यान्वयन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्। साथै, आपसी सहयोगको वर्तमान अवस्था र आगामी सहकार्यका सम्भावनाबारे…

Read More

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, अछाममा सबैभन्दा बढी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा गरिबी बढेको बताएको हो । प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिरहेको छ ।…

Read More

सार्वजनिक यातायात र ढुवानीको भाडामा भारी वृद्धि

काठमाडौँ । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, मालवाहक सवारी साधनतर्फ पहाडी क्षेत्रमा २१.६८ प्रतिशत…

Read More

जुन भूतले ओलीलाई छलेको थियो, त्यही भूत बादलमा सवार छ : समानुपातिक सांसद यादव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद पुरुषोत्तम यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको ‘भूत’ अहिले एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’मा सरेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै यादवले भने, “जेनजी आन्दोलनसम्म प्रधानमन्त्री रहनुभएका ओलीज्यूलाई जुन भूतले सताएको थियो, अहिले त्यही भूत बादलज्यूमा सवार भएको देखिन्छ।” उनले वर्तमान सरकार र संसद…

Read More

आठ महिनामा १० वटा फाइनान्स कम्पनी घाटामा, मञ्जुश्रीले कमायो सबैभन्दा बढी नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिनामा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूमध्ये १० वटा कम्पनी घाटामा गएका छन्। यस अवधिमा ७ वटा कम्पनी भने नाफामा देखिएका छन्। समिक्षा अवधिमा नाफा कमाउने फाइनान्स कम्पनीहरूमा मञ्जुश्री फाइनान्स पहिलो नम्बरमा देखिएको छ। मञ्जुश्री फाइनान्सले  १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, खुद नाफाको हिसावले…

Read More

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयविरूद्ध संसदमा आवाज उठ्यो

काठमाडौँ । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयकाबिरुद्द संसदनमा आवाज उठाईएको छ। नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारको यो निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने दाबी गर्दै सो निर्णय तत्काल सच्याउन माग गरेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद केरुङले अभिव्यक्ति स्वतन्त्रतालाई खुम्चयाउने गरी सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने निर्णय रोक्न माग…

Read More

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा रोक, गेट पास लिएर मात्रै छिर्न पाउने

काठमाडौं । सरकारले कानुन व्यवसायीलाई परिचयपत्रको आधारमा सिंहदरबार प्रवेशमा रोक लगाएको छ । प्रशासकीय अदालतले कानुन व्यवसायीले नेपाल बार काउन्सिल र नेपाल बार एशोसिएशनबाट जारी परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश गर्दै आएकोमा बुधबारदेखि पास अनिवार्य गरिएको हो । प्रशासकीय अदालतले जारी गरेको सूचना अनुसार अब कानुन व्यवसायीले अब उप्रान्त नागरिक एपको सिंहदरबार गेट पासका आधारमा मात्रै…

Read More

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उच्च स्रोतका अनुसार गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको बताइएको छ। हाल देउवा दम्पत्ति विदेशमा छन् ।  

Read More

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।  

Read More

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन ।  

Read More

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।

Read More

८ महिनामा वाणिज्य बैंकको नाफा ४३ अर्ब नाघ्यो, नबिल अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ०.८९ प्रतिशतले बढी हो। वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा देखिएको छ । नबिलले फागुन मसान्तसम्म ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन…

Read More

१० अर्ब आन्तरिक ऋणपत्र बिक्री गर्दै सरकार

काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ‘विकास ऋणपत्र–२०८८’ बिक्री गरेर ऋण उठाउने भएको हो । सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । उक्त ऋणपत्र ६ वर्षे अवधिको हुने छ । ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रको बोलकबोल चैत २५…

Read More

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

Read More

लगानीकर्ताले आत्तिनु पर्दैन, नेपालको शेयर बजार पारदर्शी छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन्। यद्यपी, शेयर बजारमा सम्पत्ती सुद्धिकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको अर्थमन्त्रीको भनाई छ। शेयर बजार नेपालका…

Read More

सरकारले शेयर बजारमा सम्पत्ती सुद्धिकरणको छानबिन गर्दैन, नेपालको शेयर बजार पारदर्शी छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन्। यद्यपी, शेयर बजारमा सम्पत्ती सुद्धिकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको अर्थमन्त्रीको भनाई छ। शेयर बजार…

Read More