प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाखमुनिका ईभीको मूल्य घट्छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाख रुपैयाँमुनिका विद्युतीय सवारीसाधन (ईभी) मा करको भार नबढाइएकाले ती गाडीको मूल्य घट्ने बताएका छन्। काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै  उनले सर्वसाधारणले प्रयोग गर्ने ईभीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नयाँ कर संरचना ल्याएको बताएका हुन्। कार्यक्रममा बोल्दै वाग्लेले १ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय गाडीलाई भने…

Read More

रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् । उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन् । लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् । रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए । लामिछानेले नयाँ…

Read More

कुलमानले भने – रास्वपा सभापतिको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको अभिव्यक्ति सन्देहास्पद

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति सन्देहास्पद रहेको उनको टिप्पणी छ। ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्रीको भनाइप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घिसिङले नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि…

Read More

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सत्तारुढ भारतीय जनता पार्टीको निम्तो

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा आज भारत जाँदै छन्। भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग संवाद गर्ने रास्वपाले जनाएको छ। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गतेसम्म भारत भ्रमणमा रहनेछन्। रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा…

Read More

भारतको पक्ष लिएकोमा एसडी मुनीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौं। नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले दिएको अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र कूटनीतिक वृत्तमा चर्चा पाएको छ। भारतीयहरुले सामाजिक सञ्जालमार्फत शाहको अभिव्यक्तिको प्रशंसा गर्दै उनलाई बधाइ समेत दिएका छन्। भारतका कथित नेपालविज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे ‘बोल्ड’ अभिव्यक्ति दिएको भन्दै बधाइ अर्पण गरेका छन् । उनले एक ट्विट गर्दै…

Read More

भारतको पक्ष लिएकोमा एसडी मुनीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौं। नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले दिएको अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र कूटनीतिक वृत्तमा चर्चा पाएको छ। भारतीयहरुले सामाजिक सञ्जालमार्फत शाहको अभिव्यक्तिको प्रशंसा गर्दै उनलाई बधाइ समेत दिएका छन्। भारतका कथित नेपालविज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे ‘बोल्ड’ अभिव्यक्ति दिएको भन्दै बधाइ अर्पण गरेका छन् । उनले एक ट्विट गर्दै…

Read More

राष्ट्रपतिले प्रमाणीकरण गरे अर्का दुई महत्त्वपूर्ण विधेयक

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई आएका दुई महत्त्वपूर्ण विधेयकहरू मध्यरातमा प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आइतबार विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा आइतबार जारी विज्ञप्तिअनुसार प्रमाणीकरण भएका विधेयकहरूमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,…

Read More

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षीको नाराबाजीपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । प्रतिनिधिसभा नियमावली समितिमा लैजानुपर्ने माग विपक्षीको छ । नियमावली समितिका सभापति गणेश पराजुलीले जवाफ दिएपछि सभामुखले संशोधन निर्णयार्थ सुनाउन थालेका थिए। त्यसपछि विपक्षी सांसदले वेलमा पुगेर सभामुखविरुद्ध नाराबाजी गरेका हुन्। सदनमा सांसदहरूबीच धकेलाधकेल भएको छ…

Read More

नेपालले भारतको भूमी मिच्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको तीव्र आलोचना, सीमाविद्हरूले भने– राष्ट्रहित विपरीत

काठमाडौं । रास्वापा सभापति रवि लामिछानेको भारत भ्रमणको एक दिनअघि मात्र नाटकीय ढङ्गले सदनमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिनेको अभिव्यक्तिले देशमा असहज परिस्थिति सिर्जना गरेको छ। लिपुलेकमा भारतीय कब्जाबारे सरकारको योजनाका सम्बन्धमा सोधिएको प्रश्नमा बालेन्द्रले “भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको टन्नै भुभा मिचेको रहेछ, बल्ल थाहा पाए एकआपसमा बसेर मिलाउँछौँ भन्ने…

Read More

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् । बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको…

Read More

पाथीभरा केबल परियोजना बन्द गर्ने सरकारको तयारी, नीतिगत भ्रष्टाचारको आशंकामा छानविन हुँदै

काठमाडौं । व्यापारी चन्द्र ढकालले स्थानीयको बिरोधका वावजुद ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा जबर्जस्ती निर्माण गरिरहेको विवादित केबलकार परियोजना बालेन्द्र शाह नेतृत्वको सरकारले अन्ततः रोक्ने तयारी गरेको छ। स्थानीय वासिन्दाहरुको बिरोध, निरन्तर रुपमा हुँदै आएको प्रदर्शन, आन्दोलन, स्थानीय मुक्कुमलुङ पहिचानको मुद्दा, वातावरणीय प्रभाव र नीतिगत अनियमिततासम्बन्धी आशंका समेत विभिन्न कोणबाट उठेपछि लामो समयदेखि तनावमा रहेको यो…

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पूर्वराजदूत नीलाम्बर आचार्य – ‘नेपालले भारतको भूमि मिचेको छैन’

काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत तथा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्य नीलाम्बर आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति तथ्यसँग मेल नखाने बताएका छन्। आचार्यका अनुसार नेपाल राज्यका तर्फबाट भारतको कुनै पनि भूमि अतिक्रमण गरिएको छैन। उनले नेपाल र भारतबीचको सीमा विवादको अधिकांश हिस्सा समाधान भइसकेको उल्लेख…

Read More

सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेन्द्र : ‘३५ वर्षको समस्याको समाधान ३५ मिनेटमा नखोज्नुस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंका सुकुम्बासी बस्तीमा रहेका नागरिकहरूको ज्यान जोखिममा रहेको भन्दै सरकारले उनीहरूको व्यवस्थापनमा काम गरिरहेको बताएका छन्। उनका अनुसार सुकुम्बासी बस्तीमा रहेका नागरिकहरू संवेदनशील अवस्थामा भएकाले तत्काल स्थानान्तरण र व्यवस्थापन आवश्यक छ। उनले आफू स्थानीय सरकारमा रहँदा नै संघीय सरकारलाई उनीहरूलाई होल्डिङ सेन्टरमा राख्ने र वास्तविक सुकुम्बासीको पहिचान गर्ने सुझाव दिएको…

Read More

प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरमा संसद्मा विवाद, दुई मिनेट समय सीमा प्रति दल असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा उपस्थित भएपछि सांसदहरूलाई उनलाई प्रश्न सोध्न खुला गरिएको छ। तर सभामुख डोलप्रसाद अर्यालले प्रत्येक दलका सांसदलाई प्रश्न राख्न दुई मिनेट मात्रै समय तोकेपछि संसद्मा विवाद उत्पन्न भएको छ। बैठकको सुरुवातमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई सम्बोधन गर्न समय दिएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले रोस्ट्रममा पुगेर सांसदहरूलाई प्रश्न सोध्न आग्रह गरे।…

Read More

प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री उपस्थित, सांसदहरूलाई जवाफ दिँदै [Live]

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले समय मागेका थिए । सभामुखबाट समय प्राप्त भएपछि उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको बताएका हुन् । यसअघि प्रधानमन्त्रीले संसदमा उपस्थित भई जवाफ दिनुपर्ने माग…

Read More

पुँजीगत खर्च वृद्धि र बजेटप्रति निजी क्षेत्र आशावादी, घरजग्गा व्यवसाय चलायमान हुने अपेक्षा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको पहल सकारात्मक रहेको बताएका छन्। उनले यसले निजी क्षेत्र चलायमान भई अर्थतन्त्रमा गति आउने विश्वास व्यक्त गरे। नेपाल जग्गा तथा आवास विकास सङ्घको १९औँ वार्षिक साधारणसभामा बोल्दै उनले आगामी बजेटमा पुँजीगत खर्च केही मात्रामा भए पनि वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक संकेत भएको…

Read More

राइड सेयरिङ अब करको दायरामा : कालो नम्बर प्लेट अनिवार्य, भ्याट र आयकर लागू

काठमाडौं। अन्ततः नेपाल सरकारले राइड सेयरिङ सेवालाई औपचारिक नियमन तथा करको दायरामा ल्याउने निर्णय गरेको छ। आर्थिक विधेयक २०८३ मार्फत यस क्षेत्रमा नयाँ कर संरचना र दर्ता व्यवस्था लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार राइड सेयरिङ सेवामा प्रयोग हुने सवारीसाधनका लागि अब छुट्टै कालो नम्बर प्लेट अनिवार्य गरिएको छ। साथै, यस्ता सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि…

Read More

आईपीओ जारी गर्दै अल नेपाल इन्फ्रास्ट्रक्चर, साधारण सभा आह्वान

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेड ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार ८ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा साधारणसभा बोलाएको हो। सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने…

Read More

सरकारले तीन दशकपछि लगायो बहुदर भ्याट, महँगिँदै अधिकांश वस्तु तथा सेवा

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा तीन दशकपछि  बहुदर (मल्टिपल रेट) लागू गर्दै बिजुली र राइड सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै ल्याइएको आर्थिक विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐन संशोधन गरी यस्तो व्यवस्था गरिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा ५० युनिटभन्दा बढी…

Read More

पोलिसी सरेण्डरमार्फत बाहिरियो साढे १० अर्ब रुपैयाँ, रिन्यु नभएको बीमालेख १२ लाखमाथि

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशत कम भए पनि हजारौँ बीमितले बीचमै बीमा योजना त्याग्ने क्रम भने रोकिएको छैन। । गत आवको सोही अवधिमा जीवन…

Read More