राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थालाई संस्थापक सेयर बिक्री नगरेसम्म लाभांश वितरणमा रोक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थापक सेयर लगानी बिक्री नगरेसम्म लाभांश वितरणमा रोक लगाएको छ । राष्ट्र बैकले अब इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेको संस्थापक सेयर लगानी (क्रसहोल्डिङस) बिक्री नगरेसम्म नगद तथा सेयर लाभांश वितरणमा रोक लगाउने ब्यवस्था गरेको हो । राष्ट्र बैंकले इजाजतपत्र…



