साइबर अपराधीको निशानामा मोबाइल बैंकिङ प्रयोगकर्ता, ९ महिनामै २५ करोड रुपैयाँभन्दा बढी ठगी

काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेका बेला अनलाइन ठगीका घटनासमेत चिन्ताजनक रूपमा बढ्न थालेका छन्। बैंकिङ सेवा, बिल भुक्तानी तथा रकम स्थानान्तरणलाई सहज बनाएको मोबाइल बैंकिङ र डिजिटल वालेटहरू नै अहिले साइबर अपराधीहरूको प्रमुख निशानामा परेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा मात्रै अनलाइन…

Read More

प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भन्नुभएको छैन- प्रवक्ता पोखरेल

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल प्रधानमन्त्री वालेन्द्र साहको बचाउमा उभिएका छन्। बालेन्द्रको बचाउ गर्दै सस्मित पोखरेलले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले नदिएको दाबी गरेका हुन् । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधामन्त्री बालेन्द्रको बचाउ गरे पनि आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीबालेन्द्रले लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा…

Read More

‘जनमत संग्रह गरे ८० प्रतिशत जनता राजाकै पक्षमा उभिन्छन्’ – रास्वपा सांसद खत्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले मुलुकमा राजतन्त्रको सन्दर्भमा जनमत संग्रह गरिए ८० प्रतिशत नेपाली जनता राजा पक्षमा उभिने दाबी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले विगतका राजनीतिक दलहरूले गरेका राष्ट्रघाती निर्णयका कारण जनतामा राजतन्त्रप्रति आकर्षण बढेको बताएका छन् । वि.सं. २०५३ सालमा भएको महाकाली सन्धिलाई नेपालको इतिहासकै‘अक्षम्य अपराध’का रूपमा…

Read More

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेको हो । शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका पोखरेलका अनुसार, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीको एआईजीमा अञ्जनी कुमार पोखरेललाई नियुक्त गर्ने निर्णय भएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका…

Read More

राष्ट्र बैंकले ९ अर्ब ६९ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले उक्त रकम ३६८ दिनका लागि मुद्दति निक्षेपमा राख्न बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ। इच्छुक संस्थाले जेठ २० गते राति १२ बजेसम्म प्रस्ताव पेश…

Read More

बिमा प्राधिकरणको अध्यक्षमा आवेदन दिने आज अन्तिम दिन, दुई दर्जनबढीको दरखास्त

काठमाडौं। नेपाल बिमा प्राधिकरण अध्यक्षमा रिक्त पदपूर्तिका लागि हालसम्म करिब दुई दर्जनले आवेदन दिएका छन्। अर्थ मन्त्रालयअनुसार आज आवेदन दिने अन्तिम दिन हो। बिमा प्राधिकरण अध्यक्षमा बिमा क्षेत्रमा कार्यरत उच्च तहका अधिकारी, बिमा विषयमा अध्यापन गराउँदै आएका विज्ञ, पूर्वप्रशासक, नियामक निकायका पूर्वउच्च अधिकारीले आवेदन दिए पनि हालसम्म नाम भने सार्वजनिक गरिएको छैन। राष्ट्रिय योजना आयोग उपाध्यक्ष…

Read More

बालेन्द्रको बचाउमा गर्दै खगेन्द्र सुनारले भने – भारत नभएको भए नेपाली भोकै मर्थे

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को बचाउ गर्दै भारत नभएको भए नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउने थियो भन्ने अभिव्यक्ति दिएका छन्। राष्ट्रिय दलित पत्रकार संघको कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। आइतबार नेपालले भारतको भूमि पनि मिचेको छ भनेर प्रधानमन्त्री शाहले विवादास्पद अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर अहिले…

Read More

बजेटपछिको पहिलो करोबारमा नेप्से ओरालो, ५ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । आर्थिक वर्ष २०८३ /८४ को बजेट सार्वजनिक पछिको पहिलो कारोबारमा शेयर दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ को विन्दुमा बन्द भएको छ । आज ३४९ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ ।आज ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३…

Read More

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको दादागिरी सुरु, तटबन्ध निर्माणमै रोक

दाङ। नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको विवादित अभिव्यक्तिपछि सीमा क्षेत्रमा तनाव सुरु भएको छ। नेपाली भूमि लिपुलेक लिम्पियाधुरा र कालापानीमाथि भारतको कब्जासम्बन्धमा सरकारको योजना के ? भनि सोधिएको प्रश्नमा प्रधानमन्त्री साहले दिएको अभिव्यक्तिपछि सुस्तामा भारतीय  सशस्त्र सीमा बल (एसएसबी) ले पुन: दादागीरी  देखाउन सुरु गरेको हो। सांसदलाई जवाफ दिँदै बालेन्द्रले  ‘नेपालले पनि भारतको भूमि…

Read More

कांग्रेसले भन्यो – प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रहित विपरीत

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई अपरिपक्क र राष्ट्रहित विपरीत भनेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री शाहको भनाइ गलत भएको बताए। ‘प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रिय हित विपरीत छ,’ राईले भने। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसबारे…

Read More

प्रधानमन्त्री बालेन्द्रको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती दिए। उनले भने, ‘चिया पसलको गफ र संसद्को अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ।…

Read More

प्रधानमन्त्री शाहको भनाइप्रति आपत्ति जनाउँदै संसद्मा विरोध कायमै

काठमाडौं।  प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले विरोध जनाएका छन्। सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्ने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो सीटमा उभिएर विरोध जनाएका हुन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए।…

Read More

प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा पनि विरोध, बैठक स्थगित

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा राखेको ‘नेपालले पनि भारतको जमिन मिचेको’ भनाइलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलले विरोध जनाएका छन्। सोमबारको बैठकमा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्री शाहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन्। अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुरु गर्न लाग्दा प्रतिपक्ष दलले उभिएर प्रधानमन्त्रीको विरोध जनाए। प्रधानममन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन…

Read More

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्चिएसम्म संसद् अवरोध गर्ने निर्णय विपक्षी दलको निर्णय

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले संसदीय मर्यादा र संसद् बैठकको नियमावली विपरीत दिएको ‘नेपालले पनि भारतको थुप्रै सीमा मिचेको छ’ भन्ने विवादित अभिव्यक्ति सच्चिनुपर्ने माग यथावत राख्न विपक्षी दलको बैठक सिंहदरबारमा बसिरहेको छ। विपक्षी दलको बैठकले सार्वभौम संसदको मर्यादाविपरीत प्रधानमन्त्री बालेन्द्रले दिएको अभिव्यक्ति नसच्चिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ। आज सिंहदरबारस्थित कांग्रेस संसदीय दलको…

Read More

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने मौद्रिक नीति ल्याउनु पर्नेछ: प्रवक्ता गुरुप्रसाद पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले वर्तमान आर्थिक अवस्थालाई असाधारण परिस्थितिको रुपमा व्याख्या गर्दै सरकारले आगामी बजेटलाई महत्त्वाकांक्षी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक स्थायित्व र वृद्धिका लागि नीतिगत रूपमा बलियो बजेट आवश्यक रहेको बताएका हुन्। उनका अनुसार आगामी आर्थिक वर्ष…

Read More

बालेन्द्र शाहलाई सुर्खेतका दलहरूको चुनौती – ‘प्रमाण छ भने सार्वजनिक गर, नभए माफी माग’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनी आइतबार संसद्‌मा दिएको अभिव्यक्तिप्रति सुर्खेतमा क्रियाशील राजनीतिक दलहरूले गम्भीर आपत्ति जनाएका छन। नेपाली कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल, नेकपा एमालेका जिल्ला अध्यक्ष कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्तकुमार विश्वकर्मा र नेकपा माओवादीका धर्मराज देवकोटाले संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भनाइप्रति विरोध…

Read More

१० महिनामै १ खर्ब ८१ अर्बको इन्धन आयात, डिजेलमा सबैभन्दा बढी खर्च

पर्सा । मुलुकको प्रमुख पेट्रोलियम आयात नाका वीरगन्ज हुँदै चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन र मट्टीतेल आयातका लागि मात्रै १० महिनामा यति ठूलो रकम विदेशिएको हो। वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा…

Read More

युवाहरूलाई स्वदेशमै महिनाको १ लाख कमाउने वातावरण बनाएका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट युवा पुस्तालाई लक्षित गर्दै तयार गरिएको  दाबी गरेका छन्। उनले भर्खरै अध्ययन पूरा गरेका युवाले पनि स्वदेशमै बसेर महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने वातावरण निर्माण गरिएको भन्दै सरकारले कर तथा लगानीसम्बन्धी नीतिमार्फत युवालाई नेपालमै अवसर खोज्न प्रेरित गर्ने प्रयास गरेको बताए। सोमबार…

Read More

प्रधानमन्त्रीले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात: नेकपा

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा ‘भारतको जमिन कब्जा गरेको’ भनेर दिएको अभिव्यक्तिलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘गम्भीर राष्ट्रघात’ भनेको छ। सोमबार नेकपाका प्रवक्ता प्रकाश ज्वालाले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत छ,’ विज्ञप्तिमा…

Read More

बिजुलीमा भ्याट लगाउने निर्णय फिर्ता हुँदैन: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् सेवामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नहुने स्पष्ट पारेका छन्।  उनले सरकारले ठूलो राजनीतिक र नीतिगत साहसका साथ उक्त निर्णय गरेको भन्दै त्यसमा पुनर्विचार नहुने बताएका हुन्। बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई भ्याटको दायरामा ल्याउने व्यवस्था भएपछि विभिन्न…

Read More