सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णय विरूद्ध सर्वोच्चमा रिट दायर, मंगलवार सुनुवाइ

काठमाडौँ । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले साेमबार सर्वोच्च अदालतमा सो रिट निवेदन पेस गरेका हुन । सोसाइटी राष्ट्रिय दैनिक लगायतका प्रमुख सञ्चार माध्यमका प्रकाशकहरूको संस्था हो । उक्त रिटको प्रारम्भिक सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।…

Read More

सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ । सोमबार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो । भट्ट…

Read More

प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ…

Read More

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा जोखिम भार घटाएको छ । आइतबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ३ करोड रुपैयाँसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगसम्बन्धी कर्जामा ६० प्रतिशत मात्र जोखिम भार लागू हुने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिएको…

Read More

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ । गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएको जग्गासमेत अतिक्रमणभित्रकै रहेको पाइएको हो । जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने…

Read More

झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, दीगो…

Read More

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

काठमाडौं । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका…

Read More

मन्त्रीपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो ।

Read More

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरण मार्फत उक्त रकम संकलन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ५६ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो…

Read More

नयाँ मन्त्रीले गरेका सरुवा पनि ‘पनपच्छे’

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै ७८ जना शाखा अधिकृतको सरुवा गरेपछि प्रशासनिक वृत्तमा निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। सरुवाको सूची सार्वजनिक भएसँगै अन्य मन्त्रालय, विभाग तथा स्थानीय तहमा व्यापक हेरफेर गरिएको देखिए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई यथावत् राखिएको भन्दै…

Read More

गोरखा सेभिङ्गका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् । उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी…

Read More

आगामी आर्थिक वर्षको बजेट लेखन समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्‍मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो…

Read More

बचतकर्ताको ५ अर्ब ५० करोड गायब पारेको आरोपमा गौतमश्री सहकारीका सिइओ रविन विष्ट पक्राउ

काठमाडौं । काठमाडौंको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रविन विष्टलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयले पत्राचार गरेपछि विष्टलाई बिहीबार नियन्त्रणमा लिइएको हो। समितिले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको थियो। सोही आधारमा…

Read More

‘एक्सट्रीम इनर्जी’ को अवैध वोर्ड आतंक: आजित महानगर

काठमाडौं । पर्यटकहरूले सँधै चहलपहल हुने राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल फेरि एकपटक अव्यवस्थित विज्ञापन र अनधिकृत संरचनाले अस्तव्यस्त बन्न पुगेको छ। ठमेल लगायतका विभिन्न स्थानमा नियमविपरित जथाभावी टांगिएका बिजनेस प्रमोसनका बोर्डहरुले काठमाडौंका सडकहरु पुन: कुरूप देखिएका छन्। यसै क्रममा ठमेल महोत्सवका लागि राखिएको विशाल प्रवेशद्वार (गेट) काठमाडौं महानगरपालिका अन्तर्गतको नगर प्रहरीले हटाएपछि राजधानीको सार्वजनिक…

Read More

पर्यटन मन्त्री गनेश पौडेलको कार्यकक्षमा मोबाइल लैजान नपाइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले आफ्नो कार्यकक्षमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान निषेध गरेका छन्। मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको भन्दै यस्तो निर्णय गरिएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले मन्त्रीसँग आफ्नो विशेष…

Read More

सागर लम्साल प्रकरण: महिलाको पक्षमा उभीइन् गायिका एलिना चौहान

काठमाडौँ । गायिका एलिना चौहानले कलाकार सागर लम्साल ‘बले’ विरुद्ध लागेको बलात्कारको आरोपका सम्बन्धमा सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेकी हुन् । उनले सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् । उनले लेखेकी छन्,- ‘कृपया सबैले सुरुमा आरोप लागेको नाम स्पष्ट हेर्नुहोस् । सत्य के हो छानबिनबाट बाहिर आओस् । दोषी भए कडा कारबाही…

Read More

डीपी अर्यालले दर्ता गराए सभामुख पदमा मनोनयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल ले प्रतिनिधि सभाको सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्। शुक्रबार सिंहदरबार पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। २७५ सदस्यीय प्रतिनिधि सभा मा सभामुख चयनका लागि बहुमत आवश्यक पर्ने व्यवस्था छ। अर्यालको उम्मेदवारीलाई लिएर संसदभित्र राजनीतिक दलहरूबीच छलफल जारी रहेको जनाइएको छ। सभामुख चयन…

Read More

कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

काठमाडौं। कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् ।  पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । । ती युवतीका अनुसार कार्यक्रमका क्रममा अमेरिका पुगेका लम्सालले विश्वासको सम्बन्धको फाइदा उठाउँदै आफ्नै अपार्टमेन्टमा लगेर बलात्कार गरेका थिए। उनले…

Read More

सभामुखको मनोनयन आज: रास्वपाबाट डिपी अर्याल उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याल लाई सभामुख पदका लागि अघि सार्ने निर्णय गरिसकेको छ। सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रतिनिधिसभाका सदस्यहरूले सभामुख पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न सक्नेछन्। मनोनयन दर्ता प्रक्रिया संसद्…

Read More

८ महिनामा साढे १४ खर्ब रेमिटान्स भित्रियो, २ लाख ७३ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपाल भित्रिएको विप्रेषण रकम उल्लेखनीय रूपमा बढ्दै १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक का अनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतको उच्च वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि दर ९.५ प्रतिशतमा सीमित थियो। गत फागुन महिनामै मात्रै एक खर्ब ८८ अर्ब…

Read More