काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उच्च स्रोतका अनुसार गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको बताइएको छ।
हाल देउवा दम्पत्ति विदेशमा छन् ।
Artha Sanjal






