आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडाैं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टकाे राजीनामा आएको पुष्टि गरे । एक साताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले भट्टलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् । सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने क्रममा दोस्रो…

Read More

नेपाल टेलिकमले ९ महिनामा कमायो ६ अर्ब २७ करोड नाफा

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ९.८५ प्रतिशत अर्थात् ५६ करोड २४ लाख रुपैयाँले बढेको हो। गत वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ५ अर्ब ७१ करोड ५…

Read More

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीई–भीसी) क्षेत्रका लागि स्पष्ट कानूनी आधार तय गर्न सरकारसँग माग गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले लाई बुझाइएको सुझावपत्रमा विद्यमान कानूनी अस्पष्टता र नीतिगत कमजोरीका कारण विदेशी लगानी आकर्षित हुन नसकेको उल्लेख गरिएको छ । एशोसिएशनले धितोपत्रसम्बन्धी ऐन, २०६३ मा कोषको परिभाषा, सञ्चालन आधार…

Read More

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीको घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको आम्दानी भने उल्लेख्य रूपमा बढेको छ । चालु आवको…

Read More

१९ अर्बका बिजुली गाडी आयात हुँदा सरकारलाई साढे १० अर्ब राजस्व

काठमाडौं। विश्वकै ईभी प्रयोगमा नर्वेपछि दोस्रो स्थानमा रहेको नेपालले छिमेकी चीनबाट विद्युतीय गाडी आयात पनि बढाउँदै लगेको देखिएको छ। चीनसँगको व्यापारिक मार्ग रसुवागढी र तातोपानीबाट नेपालले ईभीसहित खाद्यान्न, लत्ताकपडा, पार्टपुर्जालगायत सामग्री आयात गर्दै आएको छ। तातोपानी भन्सार कार्यालयले दुई आर्थिक वर्ष २०८१/८२ र २०८२-८३ चैतसम्म चीनको खासा हुँदै तातोपानी नाकाबाट १८ अर्ब ९३ करोड ९३ लाख…

Read More

पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने लक्ष्य चुनौतीपूर्ण : पूर्वगर्भनर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अघि सारेको पाँच वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याउने तथा अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ नजिक पु¥याउने लक्ष्य चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक देखिएपनि आन्तरिक उत्पादन कमजोर अवस्थामा रहेकाले सरकारको महत्वाकांक्षी लक्ष्य हासिल गर्न व्यापक संरचनात्मक सुधार आवश्यक…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो प्रतिकिलो २३ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय)…

Read More

हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले बढ्यो, कर्जा पोर्टफोलियो ११.२८ अर्ब पुग्यो

काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशतले बढी हो। समीक्षा अवधिमा कम्पनीको कुल कर्जा लगानी १० अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो…

Read More

अमेरिकी डलर र युरो बढ्यो, पाउन्डको मूल्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७२ पैसा…

Read More

टोखामा बजार अनुगमन, ६ वटा पसललाई ५० हजारसम्म जरिवाना, ४६ व्यवसायी कारबाहीमा

काठमाडौं । टोखा नगरपालिका ले बजार अनुगमनका क्रममा विभिन्न मापदण्ड उल्लंघन गर्ने ४६ वटा पसललाई कारबाही गरेको छ । नगरपालिकाले ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ अनुसार वैशाख २५ गतेदेखि नगरका ११ वटै वडामा बजार अनुगमन सञ्चालन गरेको जनाएको छ । अनुगमनमा नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन…

Read More

बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार सार्वजनिक हुने

काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन् । उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत जानकारी दिए ।  

Read More

यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा कसैलाई समर्थन नगरेको प्रष्टिकरण

काठमाडौं । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरिएको छ । अध्यक्ष बाँनियाले एक विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको…

Read More

रिलायबल इन्भेस्टमेन्टको १० करोड इकाइ निष्कासन, मूल्य प्रतिइकाइ १० रुपैयाँ

काठमाडौं। रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले आजदेखि रिलायबल समूुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने रिलायबल समृद्धि योजना २ नामक बन्दमुखी योजनाको इकाइ निष्कासन गरेको छ। सामूहिक लगानी कोष योजनाको आकार १ अर्ब रहेको छ। योजनाअन्तर्गत कम्पनीले प्रतिइकाइ १० रुपैयाँ दरले १० करोड इकाइ निष्कासन गरेको छ। यमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात्…

Read More

अमेरिकी डलरसहित पाउन्ड र युरोको मूल्य बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा…

Read More

स्नो रिभर्सको आईपीओ आजदेखि खुला, सर्वसाधारणले १ हजार कित्तासम्म आवेदन दिन सक्ने

काठमाडौं । स्नो रिभर्स ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता सेयर…

Read More

होर्मुज अवरोध, यो वर्ष कच्चा तेलको मूल्य १०० सय डलर प्रतिब्यारेल रहने प्रक्षेपण

काठमाडौं । जेपी मोर्गन ले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर आसपास रहने प्रक्षेपण गरेको छ । बैंकको प्रतिवेदनअनुसार मध्यपूर्वमा जारी तनाव र स्ट्रेट अफ होर्मुज क्षेत्रमा कायम अवरोधका कारण विश्व आपूर्ति शृंखलामा दबाब बढेकाले तेलको मूल्य उच्च रहने अनुमान गरिएको हो । प्रतिवेदनमा सन् २०२६ भर औसत मूल्य प्रतिब्यारेल…

Read More

‘प्रि–बजेट’माथि छलफल गर्दै गण्डकीको अर्थ मन्त्रालय

पोखरा । गण्डकी प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु गरेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्नेछ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन ले बजेट ल्याउनुअघि बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरिने बताए । उनका अनुसार प्रदेशका विभिन्न जिल्लामा पुगेर…

Read More

विदेशी मुद्रा सञ्चिति ३५ खर्ब नजिक, १८.४ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेर ३५ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत मसान्तसम्म ३०.५ प्रतिशतले वृद्धि भई ३४ खर्ब ९५ अर्ब ७३ करोड…

Read More

अर्थमन्त्रीले बुझे पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझेका छन् । सोमबार अर्थमन्त्री वाग्ले समक्ष नेपाल राष्ट्र बैकका गभर्नर डा.विश्व पौडेलले सो प्रतिवेदन पेस गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (५) आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा…

Read More

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन । नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले टेलिकमको आधिकारिक वेबसाइट esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको ‘गेट न्यू प्रिपेड ई-सिम’ मा क्लिक गर्नुपर्ने टेलिकमले…

Read More