ट्राफिक कारबाहीमा चार लाख राजस्व सङ्कलन

काठमाडौं। बितेका २४ घण्टामा दुई हजार २९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा चार लाख १७ हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो। यसैगरी, ‘लेन’…

Read More

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र…

Read More

१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय)…

Read More

आज स्नो रिभर्सको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं। स्नो रिभर्स लिमिटेडले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाखको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख…

Read More

अमेरिकी डलर र युरो बढ्यो, पाउन्डको मूल्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र…

Read More

माउन्ट एभरेष्टको आईपीओ बाँडफाँट, १७२०० जनाले पाए १० कित्ता सेयर

काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले वैशाख १७ गतेदेखि वैशाख २३ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। ९१ हजार ८६६ जनाको आवेदन परेकामा ९१ हजार ८३० जनाको आवेदन मात्रै स्वीकृत भएको छ। मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँट गरिएको हो। बाँडफाँटमा भाग्यशाली १७ हजार २०० जनाले १०–१० कित्ताका…

Read More

‘सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारको रणनीति आर्थिक रुपान्तरको प्रमुख आधार’

काठमाडौं। अर्थमन्त्री वाग्लेले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारको रणनीतिलाई आर्थिक रुपान्तरको प्रमुख आधारका रुपमा विकास गरिने बताएका छन्। अर्थमन्त्री वाग्लेले बिहीबारको राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। मन्त्री वाग्लेले भने, ‘हामी पाङ्गाको पुन र आविष्कार गर्ने आएका होइन नौँ हाम्रो अग्रज हरुले जुन उपलब्धिहरू ल्याउनु भयो त्यसैले लाई समृद्ध बनाउनको लागि…

Read More

लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

काठमाडौँ । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । समिति सभापति हरि ढकालका अनुसार सहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन…

Read More

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउप्रति ध्यानाकर्षण…

Read More

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै आयोगका पदाधिकारी छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा…

Read More

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६…

Read More

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल कायम १०० कित्ता सेयर बराबर १० कित्ताका दरले हकप्रद सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ…

Read More

स्थानीयका लागि माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल ८ करोड ६० लाख रुपैयाँ बराबरको उक्त आईपीओ आयोजना प्रभावित…

Read More

प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगायाे (सूचनासहित)

काठमाडौं। नेपाल बिमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। आज प्राधिकरणले सूचना प्रकाशित गर्दै बिमा ऐन, २०७९ बमोजिम कम्पनीलाई नयाँ पुनर्बिमा व्यवसाय नगर्न निर्देशन दिएको हो। सूचनाअनुसार कम्पनीले ‘पूवर्बिमा दाबी भुक्तानी’ गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै यस्तो निर्णय गरिएको हो। तर, कम्पनीले यसअघि स्वीकृत भइसकेका पुनर्बिमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापन…

Read More

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६…

Read More

‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार बन्दै फाइभजी

काठमाडौं । वर्ल्ड इकोनोमिक फोरम ले फाइभजी प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’ को आधारका रूपमा व्याख्या गर्दै यसले उद्योग, स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक सेवामा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने जनाएको छ । उच्च गतिको इन्टरनेट, न्यून ‘लेटेन्सी’ र धेरै उपकरणलाई एकैपटक जडान गर्न सक्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित उद्योग र डिजिटल व्यापारलाई नयाँ…

Read More

पाँच हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, कारबाही प्रक्रिया अगाडि बढ्ने

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र ले आर्थिक वर्ष २०८१/८२ मा पाँच हजारभन्दा बढी सरकारी कर्मचारी तथा पदाधिकारीले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष बुधबार पेस गरिएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदनअनुसार संघ, प्रदेश र स्थानीय तहका ५ हजार २६५ जना कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण नबुझाएका हुन् । भ्रष्टाचार…

Read More

राजस्व चुहावटको आरोपमा तीन करोड जरिवाना सुनाइएका फरार व्यक्ति पक्राउ

काठमाडौं। राजस्व चुहावट मुद्दामा तीन करोडभन्दा बढी जरिवाना सुनाइएका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज ममहानगर ३१ का प्रविन्द साह गोढलाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार गोढविरुद्ध पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा ६ महिना कैद र तीन करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवानाको फैसला गरेको…

Read More

५ हजारभन्दा बढीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका सार्वजनिक पदधारीहरूमध्ये ५ हजार २ सय ६५ जनाले तोकिएको समयभित्र विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदन’ अनुसार ७ लाख ७२ हजारभन्दा बढी कर्मचारी र पदाधिकारीमध्ये ९९.३२ प्रतिशतले मात्र विवरण बुझाएका हुन् । केन्द्रका सचिव सुरजकुमार वैद्यले बुधबार…

Read More