यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ। यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७…

Read More

यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, गोलभेँडा साना (टनेल) ७८, आलु रातो (लाम्चो) प्रतिकिलो ३०, आलु रातो…

Read More

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६…

Read More

निजी क्षेत्र त्रसित हुनुपर्ने छैन, सरकार ढोका ढोकामा पुगेर लगानी गर्न आह्वान गर्दै छ- अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई साथमा लिएर आर्थिक वृद्धि गर्ने बताएका छन्। बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले निजी क्षेत्रलाई लगानी, उद्यम र उत्पादन विस्तारका लागि सरकारले घर घर, ढोका ढोकामा पुगेर आह्वान गर्ने गरी तयारी गरिरहेको दाबी गरे। उनले भने,…

Read More

इरान-इजरायल युद्धले यूएईको अर्थतन्त्रमा गम्भीर चुनौती

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)ले लामो समयदेखि मध्यपूर्वमा अन्तर्राष्ट्रिय व्यापार र लगानीका लागि सुरक्षित गन्तव्यका रुपमा आफूलाई प्रस्तुत गर्दै आएको थियो। तर, हालको इरान–इजरायल तनाव र युद्धले त्यस छविमाथि गम्भीर चुनौती ल्याएको छ। युद्धका क्रममा यूएईले मिसाइल र ड्रोन आक्रमण भोगेको छ। साथै, इरानसँग सम्बन्धित तनावका कारण होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न हुँदा तेल तथा ग्यास निर्यातमा…

Read More

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च

काठमाडाैँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचन सम्पन्न गर्न कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ। निर्वाचनका लागि सरकारले आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएकाे थियाे ।…

Read More

धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्टमा

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूची (सर्टलिस्ट) मा परेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गरेको हो। अध्यक्ष पदका लागि कूल ४७ जनाले आवेदन दिएका थिए । तीमध्येबाट समितिले डा. नवराज अधिकारी,…

Read More

सानिगाड हाइड्रोले जेठ १४ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

काठमाडौं। सानिगाड हाइड्रोले जेठ १४ देखि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई बिक्री खुलाउन लागेको हो। कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन…

Read More

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा ३ अर्ब ६१ करोड राजस्व संकलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो। कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म चार अर्ब ४० करोड १५ लाख ४० हजार…

Read More

सामसुङ नेपालकाे क्यासब्याक अफर, ग्यालेक्सी एस२६ प्लस किन्दा २३००० फिर्ता

काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एस२६ प्लसमा सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ। यसले ग्राहकलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउने कम्पनीले जनाएके छ। प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६ प्लस सामसुङके प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन रहेके कम्पनीकाे भनाइ छ। ग्यालेक्सी एस२६प्लस…

Read More

अमेरिकी डलरसहित पाउन्ड र युरोको मूल्य बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा…

Read More

विकास, आर्थिक समितिमा विभिन्न मन्त्रालयसँग बजेट तर्जुमा सम्बन्धमा छलफल

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले आगामी योजनाबारे जानकारी गराएका हुन् । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले मन्त्रालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ गरी तीन…

Read More

घरजग्गा कारोबारबाट गत वैशाखमा ६ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व सङ्कलन भएकामा वैशाखमा कूल रु छ अर्ब २६…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय)…

Read More

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

Read More

आर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आर्थिक रूपान्तरण हुनेगरी ल्याउन सरकारलाई सुझाव दिएको छ । महासंघले आइतबार अर्थ मन्त्रालय मा स्वर्णिम वाग्ले लाई बजेटसम्बन्धी सुझाव बुझाउँदै आगामी बजेटलाई सामान्य वार्षिक दस्तावेजभन्दा अर्थतन्त्र रूपान्तरणको आधार बनाउन आग्रह गरेको हो । महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्ने, बजारमा माग सृजना गर्ने,…

Read More

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मीयामसँगै अण्डाको उत्पादन घटेपछि बजार मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघ ले आइतबार अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ र मध्यम अण्डाको मूल्य ४८५ रुपैयाँ कायम गरिएको छ ।एउटा क्रेटमा ३० वटा अण्डा हुन्छन् । संघका सचिव मदन पोखरेल का अनुसार उपभोक्ता मूल्य…

Read More

सेयर बजार खुलागरे नेपालमा ठूलो लगानी भित्रिन्छ : उपाध्यक्ष बज्राचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले सरकारले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले विदेशमा रहेका नेपालीहरूको सानो–सानो लगानीले पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए । उनले भने, ‘म अर्वौंको लगानी ल्याउन तयार छु, तर सरकारले नेपालीलाई सेयर बजारमा…

Read More

भारतले सुन–चाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । भारत सरकारले हालै सुन, चाँदी तथा प्लाटिनमजस्ता बहुमूल्य धातु आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा देखिन सक्ने विश्लेषण सरोकारवालाहरुले गरेका छन् । नयाँ व्यवस्थाअनुसार भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको छ । त्यस्तै, प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय)…

Read More