आज कुन देशको विनिमय दर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारकाका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७…

Read More

सुदूरपश्चिम प्रदेश बजेट तयारीमा, आकार ३० अर्ब आसपास हुने अनुमान

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार ले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रारम्भिक तयारी थालेको छ। स्रोत अनुमान समितिका बैठकमार्फत बजेटको आकार र स्रोतबारे टुंगो लगाउने काम भइरहेको जनाइएको छ। प्रदेश सरकारले आगामी वर्षको बजेट करिब ३० देखि ३१ अर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान गरेको छ। संघीय सरकारबाट करिब ९ अर्ब रुपैयाँ समानीकरण अनुदान आउने प्रक्षेपण गरिएको…

Read More

निर्माण व्यवसायी महासंघमा नयाँ नेतृत्व: निकोलस पाण्डे अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन भएको छ। महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन्। प्रतिस्पर्धात्मक निर्वाचनमा उनले आङदोर्जी लामा लाई पराजित गर्दै ५१४ मतसहित विजय हासिल गरे। लामाले ४१३ मत प्राप्त गरेका थिए। नव-निर्वाचित अध्यक्ष पाण्डे निर्माण क्षेत्रका सक्रिय र उदाउँदा व्यवसायीका रूपमा चिनिन्छन्। उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुनुका साथै…

Read More

अमेरिकी डलरसहित युरो र पाउन्डको मूल्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र…

Read More

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ पुग्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ। १५ दिनमै १३ अर्ब ३० करोड रुपैयाँ घाटा हुने प्रक्षेपणपछि निगमले मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १५–१५ रुपैयाँ वृद्धि गरेको जनाएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल १८२ रुपैयाँ पुगेको छ। नयाँ वृद्धि गरिएको मूल्य…

Read More

अर्थ मन्त्रालयमा राजस्व चुहावट नियन्त्रण गर्न उच्चस्तरीय छलफल हुँदै, अर्थमन्त्रीले ‘महत्त्वपूर्ण’ निर्देशन दिने

काठमाडौं। अर्थ मन्त्रालयले आज राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दै छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजस्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन्। यस्तै, राजस्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुख पनि बैठकमा सहभागी हुनेछन्। राजस्व छली र चोरी…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ । Currency Unit Buy Sell INR  (Indian Rupee) 100 160.00 160.15 USD  (U.S. Dollar) 1 151.44 152.04 EUR  (European Euro) 1 175.66…

Read More

आर्थिक कूटनीतिमा कमजोरी, असंलग्न नीति यथावत् : विज्ञ

काठमाडौँ — सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट (सीडीडी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नेपालको परराष्ट्र नीति र आर्थिक कूटनीतिमा कमजोरी रहेको औंल्याएका छन्। कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको असंलग्न नीति परिवर्तन भएको भन्ने हल्ला निराधार भएको बताउँदै संविधानअनुसार उक्त नीति यथावत् रहेको स्पष्ट पारे। उनीहरूले आर्थिक कूटनीतिका प्रमुख क्षेत्र—पर्यटन, निर्यात, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), जलस्रोत,…

Read More