साहस ऊर्जाको नाफा ४१ प्रतिशत वृद्धि

काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४१ प्रतिशतले नाफा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घटेसँगै…

Read More

अमेरिकी डलर स्थिर, पाउन्ड र युरोको मूल्य बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७१ पैसा…

Read More

आजदेखि बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम पेस हुने

काठमाडौं। संघीय संसद्का दुवै अधिवेशन आजबाट सुरु हुँदै छ। बैठक दिउँसो २ बजे बस्नेछ। बजेट अधिवेशनसमेत भनिने यसपटक दुई तिहाइ बहुमत नजिकको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम दुवै सदनमा पेस गर्नेछ। आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख…

Read More

एक अर्ब १२ करोड लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम

बाँके । ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’ यो भनाई हो सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहको । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरसँग जोडिएको डुडुवा शाखा नहर…

Read More

हिमालयन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो

काठमाडौं। हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको जीवन बीमा कोष १६.७१ प्रतिशतले बढेर ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ थियो। तर,कम्पनीको खुद नाफा घटेको छ।…

Read More

सामाजिक सुरक्षा कोषबाट तीन लाख योगदानकर्ताले पाए सवा २० अर्ब भुक्तानी

काठमाडौं। सामाजिक सुरक्षा कोष मार्फत हालसम्म करिब तीन लाख योगदानकर्ताले २० अर्ब १७ करोड रुपैयाँ भुक्तानी पाएका छन्। कोषका अनुसार २०७६ साउनदेखि २०८३ वैशाख चौथो सातासम्म दुई लाख ८७ हजार ६४७ योगदानकर्ताले विभिन्न शीर्षकमा रकम प्राप्त गरेका हुन्। कोषमा हालसम्म २९ लाख ३३ हजारभन्दा बढी योगदानकर्ता सूचीकृत भएका छन्। तीमध्ये २२ लाखभन्दा बढी वैदेशिक रोजगारीमा…

Read More

आज कुन देशको विनिमय दर कति?

काठमाडौं। आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा रहेको छ। अमेरिकी डलर र युरोपियन युरोको…

Read More

नक्कली भ्याट बिलमार्फत् अर्बौं कर छलि गरेको भन्दै विष्णु अग्रवालविरुद्ध उजुरी

काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरी अर्बौं रुपैयाँ कर छलि गरेको भन्दै विवादित व्यवसायी विष्णु अग्रवालविरुद्ध उजुरी दर्ता भएको छ। एमएडब्ल्यू ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक समेत रहेको विष्णु कुमार अग्रवालविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको हो। अग्रवालविरुद्धको उजुरीमा उनी र उनका गैरकानुनी काम कारबाहीमाथि निश्पक्ष तरिकाले छानबिन गरी कडा कानुनी कारबाही…

Read More

धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने

धनगढी । धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५बर्षमा प्राप्त हुने पारिश्रमिकमा ५ लाख थपेर ४४ लाख रुपैंया विपन्न तथा जेहन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने बताएका हुन् । हमालले पाँच आर्थिक वर्षमा ३८…

Read More

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ…

Read More

सेबोनको अध्यक्ष छनोट समितिबाट बाहिरिए संयोजक डा‍. गुणाकर भट्ट

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित समितिमा योजना आयोगबाट सम्बन्धित क्षेत्र हेर्ने सदस्य संयोजक रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार डा. भट्ट समितिको संयोजक थिए । बोर्डको अध्यक्ष पदका लागि उनका नातेदारले आवेदन दिएका कारण स्वार्थ बाझिने अवस्था…

Read More

सिद्धार्थ इक्विटी फण्ड २ को इकाईमा आवेदन दिने समय थप

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ मा आवेदन दिने अवधि थप गरेको छ। अब उक्त योजनाको इकाई खरिदका लागि जेठ ४ गतेसम्म आवेदन दिन सकिने भएको हो। क्यापिटलले बैशाख २१ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री खुला…

Read More

सानिमा इक्विटी फण्ड २ आजदेखि निष्काशन, १० करोड इकाई बिक्रीमा

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आज बैशाख २४ गतेदेखि ‘सानिमा इक्विटी फण्ड २’ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हो। निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम…

Read More

सरकारद्वारा १२ कर्मचारी ट्रेड युनियनको दर्ता खारेज

काठमाडौं । सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले बुधबारको निर्णय अनुसार ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू खारेज गरेको जनाएको छ । खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी…

Read More

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार नियुक्त गरेका हुन् । उनी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए ।  

Read More

मुलुकको आर्थिक उन्नयनका लागि हरसम्भव प्रयत्न गर्छुः अध्यक्ष श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ का अध्यक्ष अञ्जन श्रेष्ठ ले मुलुकको आर्थिक उन्नयनका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष पदको कार्यभार सम्हाल्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै उनले उद्यमी–व्यवसायीको संरक्षण र लगानीको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताए । निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै…

Read More

राज्य कोषबाट दोहोरो सुविधा लिनेको विवरण तत्काल बुझाउन सरकारको निर्देशन

काठमाडौँ । राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक…

Read More

वैदेशिक रोजगारीका लागि माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ।माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले यही शाख १७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज वैशाख २३ गते अन्तिम दिन रहेको छ। कम्पनीले १ करोड ७२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी…

Read More

अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीसँग रास्वपा सांसदको प्रि–बजेट छलफल

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र  मन्त्रीबीच प्रि–बजेट छलफल हुने भएको छ। प्हिलो चरणमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले आफ्ना सांसदले आगामी बजेटबारे उठाइएका जिज्ञासा सम्बोधन गर्ने बताइएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल बोलाइएको हो। आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा प्रि–बजेट छलफल आयोजना गरिएको हो।

Read More

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ…

Read More