भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज रु. १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ। यस अफरअन्तर्गत रु. २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो, भरपर्दो र आधुनिक…

Read More

२४ घण्टामा हर्मुजको जलडमरूबाट ३५ वटा जहाज पार

काठमाडौं — इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर (आईआरजीसी) ले पछिल्लो २४ घण्टामा तेल ट्यांकर, कन्टेनर जहाज तथा अन्य व्यावसायिक पोतसहित ३५ वटा जहाजले अनुमति लिएर होर्मुज जलडमरूमध्य पार गरेको जनाएको छ। बीबीसी पर्शियनका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा समुद्री आवागमन र विश्वव्यापी व्यापार निरन्तर सञ्चालन हुन सुरक्षित जलमार्ग सुनिश्चित गरिएको उल्लेख गरिएको छ। यसअघि…

Read More

चीन-अमेरिका एआई संवादले बढायो अन्तर्राष्ट्रिय चासो

काठमाडौं ।चीन र अमेरिकाबीच कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विषयमा सरकारी तहमा संवाद गर्ने सहमति भएपछि अन्तर्राष्ट्रिय चासो बढेको छ। चिनियाँ सरकारी समाचार संस्थाका अनुसार अमेरिकी राष्ट्रपति Donald Trump को हालैको चीन भ्रमणका क्रममा दुवै देशका शीर्ष नेतृत्वबीच एआईको विकास, उपयोग र व्यवस्थापनबारे छलफल भएको थियो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र अमेरिका विश्वका अग्रणी एआई…

Read More

सामसुङ नेपालकाे क्यासब्याक अफर, ग्यालेक्सी एस२६ प्लस किन्दा २३००० फिर्ता

काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एस२६ प्लसमा सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ। यसले ग्राहकलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउने कम्पनीले जनाएके छ। प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६ प्लस सामसुङके प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन रहेके कम्पनीकाे भनाइ छ। ग्यालेक्सी एस२६प्लस…

Read More

‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार बन्दै फाइभजी

काठमाडौं । वर्ल्ड इकोनोमिक फोरम ले फाइभजी प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’ को आधारका रूपमा व्याख्या गर्दै यसले उद्योग, स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक सेवामा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने जनाएको छ । उच्च गतिको इन्टरनेट, न्यून ‘लेटेन्सी’ र धेरै उपकरणलाई एकैपटक जडान गर्न सक्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित उद्योग र डिजिटल व्यापारलाई नयाँ…

Read More

१९ अर्बका बिजुली गाडी आयात हुँदा सरकारलाई साढे १० अर्ब राजस्व

काठमाडौं। विश्वकै ईभी प्रयोगमा नर्वेपछि दोस्रो स्थानमा रहेको नेपालले छिमेकी चीनबाट विद्युतीय गाडी आयात पनि बढाउँदै लगेको देखिएको छ। चीनसँगको व्यापारिक मार्ग रसुवागढी र तातोपानीबाट नेपालले ईभीसहित खाद्यान्न, लत्ताकपडा, पार्टपुर्जालगायत सामग्री आयात गर्दै आएको छ। तातोपानी भन्सार कार्यालयले दुई आर्थिक वर्ष २०८१/८२ र २०८२-८३ चैतसम्म चीनको खासा हुँदै तातोपानी नाकाबाट १८ अर्ब ९३ करोड ९३ लाख…

Read More

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

काठमाडाैं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको छ। पोको एक्स-८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ। यसमा ६५००mAh पावरको ठूलो ब्याट्री, १००W…

Read More

पाँच वर्षभित्र एआई कम्प्युटिङ निर्यात गर्ने सरकारको महत्वकांक्षी योजना

काठमाडौं — सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी पाँच वर्षभित्र कृत्रिम बुद्धिमत्ता (एआई) र कम्प्युटिङ सेवा निर्यात गर्ने लक्ष्य सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रमा सरकारी डिजिटल परियोजनामा स्थानीय आईटी कम्पनीको सहभागिता सुनिश्चित गर्न सार्वजनिक खरिद प्रणाली सुधार गरिने उल्लेख छ। सरकारी तथा सार्वजनिक प्रयोजनका सफ्टवेयर र एप्लिकेशन स्वदेशमै विकास गर्न…

Read More

२२ वर्षमै अर्बपति बने सूर्य मिधा, एआई स्टार्टअपबाट विश्वकै कम उमेरका बिलिनेयर

काठमाडौं — विश्वभर प्रविधिको तीव्र विकाससँगै ज्ञान आर्जन गर्ने प्रक्रिया झन् सहज बन्दै गएको छ । यही परिवेशलाई उपयोग गर्दै युवा पुस्ताले नवीन उत्पादन र सेवा विकासमा उल्लेखनीय उपस्थिति जनाइरहेका छन् । कतिपयले कम उमेरमै ठूलो आर्थिक सफलता हासिल गर्नसमेत सफल भएका छन् । फोर्ब्स पत्रिकाले हालै सार्वजनिक गरेको अर्बपति सूचीअनुसार ३० वर्षमुनिका ३५ जना…

Read More

सामसङ नेपालको नयाँ ग्यालेक्सी ए५६ फाइभजी स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर घोषणा

काठमाडाैं। सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ । आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए ५६ फाइभजी प्रि–अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्ने छन् । ग्यालेक्सी ए ५६ फाइभजीले पहिलो पटक ‘अवेसम इन्टेलिजेन्स’ सहितको एआई अनुभव ल्याएको छ…

Read More

नेपाल सुपर लिग क्लब धनगढी एफसीको मुख्य प्रायोजकमा माई सेकेन्ड टिचर नेपाल

काठमाडौं । नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ १६ चैतदेखि १३ वैशाखसम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता भएको छ । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र…

Read More

फोन पेको क्यूआरबाट एक दिनमै १० लाख पटक कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पेको क्यूआरबाट एक दिनमै १० लाख पटक कारोबार भएको छ । यसदिन कुल कारोबार २ अर्ब ६२ करोड पुगेको छ । सामाजिक सञ्जालमार्फत कम्पनीले आइतबार (१७ चैत) यो उपलब्धि हासिल गरेको जानकारी दिएको छ । ​ नेपाल–भारत क्रसबोर्डर यूपीआई भुक्तानी प्रणाली प्रयोग गरी भारतीय पर्यटकहरूले ३ हजार ३०० भन्दा…

Read More

एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा अतिथि रिसोर्ट एन्ड स्पामा १५ प्रतिशतसम्म छुट

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र पोखरा लेकसाइडस्थित चारतारे स्तरको अतिथि रिसोर्ट एन्ड स्पाबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई विशेष छुट दिने सम्झौता भएको छ । एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यस्तो छुट पाउन आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकले त्यसरी एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्दा फुड, बेभरेज र स्पा बिलमा १० प्रतिशत…

Read More

सामसुङले ल्यायो नयाँ ग्यालेक्सि एम १६ ५जि आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्स

काठमाडाैं । सामसुङ नेपालले आफ्नो चर्चित एम श्रृंखलामा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सि एम १६ ५ जी सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ। ग्यालेक्सि एम १६ ५ जी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइन…

Read More

सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा, कतिपर्छ मूल्य ?

काठमाडाैं। सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ। मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ। अभूतपूर्व स्टोरेज र पर्फर्मेन्स् ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले फोटो तथा भिडियोहरू,…

Read More

एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा होटल मेक्योरमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र सुकेधारा हाइटमा रहेको पाँचतारे होटल मेक्योर काठमाडौंबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई होटलमा १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको छ । यस सम्झौतापछि एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यो छुट पाउन मेक्योर काठमाडौंमा आफ्नो एससीटी–यूपीआइ कार्डमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्दा फुड र बेभरेज बिलमा…

Read More

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र विगत ८ वर्षदेखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिँदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप पाँच प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ । एससीटी–युपिआइ कार्ड…

Read More

‘डिशहोम इन्टरनेट’को ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

काठमाडौँ। नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । ब्रान्ड एम्बेसेडर सम्झौता कार्यक्रम हालै डिशहोमको कर्पोरेट कार्यालय, भैंसेपाटी मा सम्पन्न भएको हो । उक्त सम्झौतामा डिशहोम इन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे। चलचित्र क्षेत्रको नयाँ…

Read More

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति?

काठमाडौं । विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने,…

Read More

एससिटीले ल्यायो ‘स्मार्ट जुलाइ’ अफर, बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडाैं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले नेपालको चेन स्टोर बिगमार्टमा एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ । असार १७ देखि सुरू भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एक पटकमा १० प्रतिशत, अधिकतम १०० रूपैयाँ छुट प्राप्त गर्नेछन् । यो छुट पाउन एससिटी–युपिआई कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै…

Read More