बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार सार्वजनिक हुने

काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन् । उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत जानकारी दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *