मेयर बालेन फर्किए ‘नेपहपको श्रीपेच’को कुर्सीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) चुनावअघि एक गायन रियालिटी शोको निर्णायकको भूमिकामा थिए । उनी र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकको कुर्सीमा थिए । उनी महानगरको मेयर बन्ने चुनावी दौडमा रहेका बेला केही समय उनको उक्त कुर्सी खाली रह्यो। मेयर बनेसँगै बालेन नेपहपको उक्त कुर्सीमा फर्किएका छन् । शो का निर्देशक निकेश खड्काले…

Read More

बालेनबारे गगनको घोषणा र चाक्सिबारीको समीक्षा बैठक

नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई हराएर स्वतन्त्र उम्मेदवार बालेन साहलाई जिताउन भूमिका खेलेको आरोप लागिरहेका बेला कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नयाँ टिमसँग सधैँ साथमा रहेर काम गर्ने घोषणा गरेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएपछि थापाले काठमाडौंको एक सांसदको रूपमा महानगरको टिमसँग मिलेर काम गर्ने…

Read More

बालेन साह काठमाडौँ महानगरको मेयर बन्ने पक्कापक्की

काठमाडौं महानगरपालिकाको १ लाख २४ हजार २ सय ५ मत गणना भइसकेको छ । जसमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साह ४० हजार ४ सय २७ मत ल्याएर अग्रस्थानमा छन् । दोस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले २३ हजार १ सय ९३ मत ल्याएकी छिन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २२ हजार ४ सय १५…

Read More

बालेन १७ हजार मतान्तरले अग्रस्थानमा,तेस्रो भए स्थापित

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । १ लाख ६ हजार ३५२ मतगणना सम्पन्न हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । बालेनले ३८ हजार ३३३ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २१ हजार ८ मत प्राप्त गरेका छन्…

Read More

बालेन समर्थकलाई सभागृह अगाडि बस्न रोक,चलखेलको आशंका

बालेन शाह समर्थकलाई सभागृह अगाडि बस्न रोक लगाइएको छ । आज बिहानै बालेनको समर्थनमा मतगणनास्थल पुगेका समर्थकले आफुहरुलाई त्यहाँ बस्न  नदिएको बताएका हुन् । अहिलेसम्म ९१ हजार ९७२ मत गनेर सकिँदा बालेन ३३ हजार ६२४ मत ल्याएर शीर्ष स्थानमा  छन् । दोस्रो स्थानमा रहेका स्थापितले १८ हजार १८९ मत पाएका छन् भने सिर्जनाको मत १८…

Read More

काठमाडौं महानगरपालिका : १५ हजार ४३५ मतले बालेनको अग्रता

 काठमाडौं महानगरपालिकाको ९१ हजार ९७२ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ३३ हजार ६२४ मत प्राप्त गरी अग्रस्थानमा कायम छन् । नेकपा एमालेका उमेदवार केशव स्थापित १८ हजार १८९ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १८ हजार ५४ मत प्राप्त गरी स्थापितलाई कडा टक्कर दिँदै तेस्रो स्थानमा छिन्…

Read More

काठमाडौंमा ९० हजार मतगणना सकियो, कसले कति मत ल्याए ?

काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन शाहले अग्रता कायम राखेका छन् । ९० हजार २९२ मतगणना गर्दासम्म बालेनको अग्रता कायम छ । स्वतन्त्र उमेदवार बालेनले ३३ हजार २६० मत पाएका छन् । एमाले उमेदवार केशव स्थापितले १७ हजार ६९२ मत प्राप्त गरेका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् ।

Read More

काठमाडौंमा बालेनको मत ह्वात्तै घट्याे, १६ सय गन्दा २ सय ८३ मात्रै

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौं महानगरपालिकाकाे मेयरमा सुरुदेखि नै अग्रता लिएका थिए । तर पछिल्लाे समय विस्तारै घट्न थालेको छ । काठमाडौं महानगर वडा नं. २७ मा आइपुगेपछि बालेनको मत ह्वात्तै घटेको छ । हाल त्यो वडामा १६ सय ९२ मतगणना भइसक्दा साहले २८३ मत मात्रै पाएका छन् । यो वडामा एमालेका उम्मेदवार केशव स्थापितभन्दा…

Read More

काठमाडौं अपडेट : बालेनको १५ हजार ४०२, केशवको ८ हजार २८८ मत

काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । हालसम्म ३९ हजार ५२० मत गणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत…

Read More

काठमाडौंमा ३७४०४ मत गणना गर्दा बालेनलाई ६५९३ मतको अग्रता

काठमाडौं महानगरपालिकामा बुधवार बिहान ५ः३० बजेसम्म कुल ३७ हजार ४ सय ४ वटा मत गणना गरिएको छ । ताजा परिणाम अनुसार काठमाडौंको महानगरको प्रमुख अर्थात मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १४ हजार ४४५ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले ७ हजार ८ सय ५२ मतसहित पछ्याइरहेका छन् ।…

Read More

स्थापितकै वडामा पनि पहिलो नम्बरमा बालेन, झनै अग्रता बढाउँदै

काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार साँझ पौने ७ बजेसम्मको मत परिणामअनुसार थप अग्रता थप बढाएका छन् । दोस्रो स्थानमा रहेको केशव स्थापित ५ हजार ८४७ मतले पछाडि छन् । यस्तो छ पछिल्लो मतपरिणाम बालेन शाह (स्वतन्त्र) – १२५५३ केशव स्थापित (एमाले) – ६७०६…

Read More

गगन थापाको गढमा बालेनकै अग्रता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । यो समाचार तयार पार्दासम्म बालेनले १२५५३ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६७०६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५९५७ मत पाएकी छन् । वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२…

Read More

काठमाडौंमा बालेनको मत १० हजारभन्दा बढी

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २४ हजार २०० मतगणना भइसकेको छ । ताजा मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ४६ मतसहित अग्रता कायमै गरेका छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले बालेनको भन्दा आधा कम मत प्राप्त गरेका छन् । उनले पाँच हजार ३१४ मत पाएका छन् । यस्तै, नेपाली…

Read More

१९ हजार मत गन्दा बालेनको ७,७७१,सिर्जना सिंह तेस्रो

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेनले अग्रता जारी राखेका छन् । करिब १९ हजार मत गणना हुँदा बालेनले सात हजार ७७१ मत पाएका छन् । एमालेका केशव स्थापितले चार हजार ११३ मत पाएका छन् ।  कांग्रेसकी सिर्जना सिंह तीहजार ५७३ मतसहित स्थापितलाई पच्छ्याइरहेकी छन् ।

Read More

६ नम्बर वडामा पनि बालेनकै अग्रता

ठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार बालेनले ७५३४ मत पाएका छन् । एमालेका केशव स्थापितले ३९८२ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत पाएकी छन् । अहिले वडा नम्बर ६ को पनि मतगणना भइरहेको छ । वडा ६ मा सुरुवाती गणनामा पछि परेका…

Read More

बालेनको नाममा पर्यो अट्ठाइस केजीको ‘खसीमा’ बाजी

स्थानीय चुनावको माहोल देशभर चलिरहेको छ । चुनावी माहोलमा बाजीको परम्परा पहिलेदेखिको नै हो । यसपटक पनि बाजीको माहोल निकै चर्चामा रहेको छ । त्यसैगरी खोटाङमा पनि बाजी चर्चा निकै नै रहेको छ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार बालेन साहको नाममा खोटाङमा २८ केजीको खसी लिखित औठाछाप गरिी बाजी राखिएको छ । रमेश खड्का र…

Read More

बालेनको अग्रता कायमै, झण्डै हजार मतले पछि छन् स्थापित

सबैको चासोको विषय रहेको कामनपाको मत गणना भइरहेको छ । हालसम्म स्वतन्त्रका उम्मेद्वार बालेनले १८९० मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका केशव स्थापितले १०९७ र गठबन्धनबाट सृजना सिंहले ९४९ मत प्राप्त गरेकी छिन् ।

Read More

काठमाडौं महानगरमा सृजनालाई दोब्बर मतले पछि पार्दै स्वतन्त्र उम्मेद्वार बालेन

सबैको चासोको विषय रहेको कामनपाको मत गणना भइरहेको छ । हालसम्म स्वतन्त्रका उम्मेद्वार बालेनले १७०६ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका केशव स्थापितले १०३२ र गठबन्धनबाट सृजना सिंहले ८६४ मत प्राप्त गरेकी छिन् ।

Read More

काठमाडौँमा गठबन्धन र एमालेलाई उछिन्दै बालेन नै अग्रस्थानमा

काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । उनले अग्रता बनाएपछि समर्थकले राष्ट्रिय सभागृह अगाडि भेला भएर उनको पक्षमा हुटिङ गरिरहेका छन् । उनले ११२३ मत प्राप्त गरेका छन् । सुरुदेखि नै उनले अग्रता कायम गर्न सफल भएका छन् । सत्ता गठबन्धले समर्थन गरेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९०८ र…

Read More

काठमाडौंमा बालेनकाे अग्रता कायमै

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले अग्रता बनाएपछि समर्थकले राष्ट्रिय सभागृह अगाडि भेला भएर उनको पक्षमा हुटिङ थालेका छन् । उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् ।राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।  बालेनकै उम्मेदवारीका…

Read More