बालेनको अग्रता कायमै, झण्डै हजार मतले पछि छन् स्थापित
सबैको चासोको विषय रहेको कामनपाको मत गणना भइरहेको छ ।
हालसम्म स्वतन्त्रका उम्मेद्वार बालेनले १८९० मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका केशव स्थापितले १०९७ र गठबन्धनबाट सृजना सिंहले ९४९ मत प्राप्त गरेकी छिन् ।