काठमाडौं महानगरमा सृजनालाई दोब्बर मतले पछि पार्दै स्वतन्त्र उम्मेद्वार बालेन
सबैको चासोको विषय रहेको कामनपाको मत गणना भइरहेको छ ।
हालसम्म स्वतन्त्रका उम्मेद्वार बालेनले १७०६ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका केशव स्थापितले १०३२ र गठबन्धनबाट सृजना सिंहले ८६४ मत प्राप्त गरेकी छिन् ।