काठमाडौंमा बालेनको सुरुवातमै अग्रता
काठमाडौं । काठमाडौं महानगरका दुईवटा वडाको मतगणना सुरु भएको छ । वडा नं. १ र वडा नं. ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । वडा नं. १ मा ५० मत गन्दा बालेनको लौरोलाई ११, रुखलाई ११ र सूर्यलाई ९ मत परेको छ । वडा नं. ३२ मा २५ मत गन्दा…



