बालेनको नाममा पर्यो अट्ठाइस केजीको ‘खसीमा’ बाजी

स्थानीय चुनावको माहोल देशभर चलिरहेको छ । चुनावी माहोलमा बाजीको परम्परा पहिलेदेखिको नै हो । यसपटक पनि बाजीको माहोल निकै चर्चामा रहेको छ ।

त्यसैगरी खोटाङमा पनि बाजी चर्चा निकै नै रहेको छ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार बालेन साहको नाममा खोटाङमा २८ केजीको खसी लिखित औठाछाप गरिी बाजी राखिएको छ । रमेश खड्का र विमल फुँयलबीच बाजी रहेको छ । बालेनले जितेको खण्डमा रमेश खड्काले २८ केजीको खसी दिने र नजितेको खण्डमा विमल फुयँलले २८ केजी खसी बराबरको रकम दिने सम्झौता भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *