१९ हजार मत गन्दा बालेनको ७,७७१,सिर्जना सिंह तेस्रो

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेनले अग्रता जारी राखेका छन् ।

करिब १९ हजार मत गणना हुँदा बालेनले सात हजार ७७१ मत पाएका छन् ।

एमालेका केशव स्थापितले चार हजार ११३ मत पाएका छन् ।  कांग्रेसकी सिर्जना सिंह तीहजार ५७३ मतसहित स्थापितलाई पच्छ्याइरहेकी छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *