एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत्र ३० गते अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख १ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज चैत्र ३० गते सम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न गर्नेछन् । कम्पनीले…



