उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ । यस वर्षको उखु प्रतिकेजी रु १५ का…

Read More

Essay Writing Service: Write My Essay Requests Accomplished By Professionals

This will assist us perceive and apply your writing type whereas preserving the standard of the professionally written paper. While availing of an essay writing service, nobody wants to get caught. Rest assured that this might not be the case whenever you order a paper from us. We keep your information safe and never share…

Read More

बैंकहरूले ऋणीमाथि ऋण थोपर्दा तरलताको समस्या आयो : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गइरहेको बताएका छन्। बजारमा तरलता सहज बन्दै गइरहेको संकेत मिलेको बताए । वाणिज्य बैंकहरूले ऋणीमाथि ऋण थोपर्दा लगानीयोग्य तरलताको समस्या आएको उनको भनाइ छ । बैंकहरूले ऋण असुल्नुभन्दा पनि ऋणीमाथि ऋण थप्दै जाँदा प्रणालीमा स्रोतको अभाव भएको उनको ठम्याइ छ । शोधनान्तर…

Read More

अचार बिक्रीबाट मनग्य आम्दानी

सानो घर, सानै परिवार, आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो…

Read More

Fast Essay Writing Service Quality Essay

Great communication and follows all instructions fastidiously thanks in your assistance on such a short notice You delivered…. Though my paper was good, there were some cases of mistypes. Other than that, my paper appeared to correspond with instructions given. In fact, we need to give you the finest worth attainable as a end…

Read More

राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर १४ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि मंसिर १३ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र…

Read More

१४ अर्ब ८१ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल फागुन ९ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ…

Read More

गोरखामा अब्दुसको टीममाथि आक्रमण, एमाले नेता गम्भीर घाइते

गोरखा । गोरखा- २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए । आक्रमणबाट…

Read More

चुनावी एजेण्डा मात्रै बन्यो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना

पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ । स्थानीय  निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारले आफ्नो मुख्य एजेण्डाका रुपमा यस आयोजनालाई राखेका हुन्छन् । झण्डै डेढदशक अगाडिदेखि जलाशययुक्त जलविद्युत् आयोजनाको चर्चा हुन थाले पनि अहिलेसम्म…

Read More

कुमारी बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’ मा सेवा लिदाँ १५ प्रतिशत छुट पाउने

कुमारी बैंक लिमिटेड र  काठमाण्डौको टोखास्थित द हिमालयन ग्रिल बाई बाजेकोबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झातौ भएको छ। सम्झौतापत्रमा कुमारी बैंकका रिटेल बैंकिङ प्रमुख अन्जना मिश्र र द हिमालयन ग्रिल बाइै बाजेकोका तर्पmबाट सञ्चालक मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकले द हिमालयन ग्रिल बाई बाजेकोका सेवाहरुमा कुमारी बैंकका डेबिट वा क्रेडिट कार्ड…

Read More

प्रधानमन्त्री देउवाको भाषण एउटा,काम अर्कै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दार्चुलामा आयोजना गरिएको चुनावी ¥यालीलाई सम्बोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्न भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए पनि उनी नेतृत्वको सरकारले डेढ वर्षदेखि यस विषयमा कुनै पहल नै नगरेको पाइएको छ । यसले प्रधानमन्त्री देउवाको भाषण एउटा तर व्यवहार भने ठीक उल्टो देखिएको छ । प्रधानमन्त्री देउवाले एमाले…

Read More

यस्तो छ एभरेष्ट बैंकको पाँच वर्षे लाभांश इतिहास

एभरेष्ट बैंकले तीन वर्ष यताकै सर्वाधिक लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षका लागि कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ का लागि १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) दिने निर्णय गरेको हो। यो ३ वर्ष यताकै उच्च…

Read More

रुपन्देहीमा टुट्यो सत्ता गठबन्धन,जनमोर्चाद्वारा हस्ताक्षर फिर्ता

रुपन्देही–२ : मा जनमोर्चाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको हस्ताक्षर फिर्ता लिएको छ ।  सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णयमा दुई मत देखिएको छ । गठबनधन दलहरुले आइतबार विज्ञप्ति जारी गर्दै…

Read More

‘नो नट अगेन’ अभियान ट्रेण्डिङमा

निर्वाचन आयोगले शिर्ष नेताको फोटो राखेर ‘नो नट अगेन’ भन्दै प्रचार प्रसार गर्न नपाउने निर्देशन दिएपछि अभियानले चर्चा पाएको छ। पुराना नेता हराउ अभियान निर्वाचन आयोगको कारण झनै चर्चामा रहेको हो । निर्वाचन आयोगले यसको फेसबुक पेज तथा ग्रुपलाई बन्द गर्न निर्देशन दिएपछि त झन आयोगको व्यापक आलोचना सहित चर्चामा छ । ‘नो नट अगेन’…

Read More

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ । यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ ।…

Read More

कात्तिकमा बैंकहरुले बढाएनन् ब्याजदर

वाणिज्य बैंकहरुले आत्तिक महिनाको लागि ब्याजदर स्थिर राखेका छन् । बैंकहरुले असोजमा कायम ब्याजदरलाई नै कात्तिक महिनामा निरन्तरता दिएका हुन्। यसअघि असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए। असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए।…

Read More

कर्मचारी सरुवा नगर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

 निर्वाचन आयोगले विनाअनुमति कर्मचारीहरुको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो । असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन…

Read More

धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकरका लागि आवेदन

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आइतबार सार्वजनिक सूचना निकालेर ३० दिनभित्र अनुमतिपत्रका लागि बोर्डमा आवेदन निन आह्वान गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र…

Read More