आइएमई र हिमाल डेन्टलबीच सम्झौता, आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट
आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ। सम्झौताअनुसार नेपालीको महान चाड दसैँ–तिहारका अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टल होस्पिटलमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन्। हालको निम्ति १ वर्षका लागिमात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँतिहार २०७९’ क्याम्पेन भरी…



