अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

विवादास्पद ठेकेदार विक्रम पाण्डेलाई शहरी विकासको जिम्मा

  • अर्थ सन्जाल
  • ३ माघ २०७९, मंगलवार २०:०९

विक्रम पाण्डे


भौतिक संरचना तथा भवन निर्माणको नेतृत्व गर्ने शहरी विकास मन्त्रालयको जिम्मा ‘ठेकेदार सांसद’ विक्रम पाण्डेले पाएका छन् । राप्रपाका नेतासमेत रहेका ठेकेदार पाण्डेलाई सो पार्टीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला चितवन–३ बाट निर्वाचित पाण्डेले भ्रष्टाचार कसूरमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

आफैँ महत्त्वपूर्ण विकास मन्त्रालय रहेको शहरी विकासमा पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लाका योजना हात पारेको छ । ‘दूधको साक्षी बिरोलो’ भनेझै आजदेखि मन्त्री र ठेकेदार दुवै एकै व्यक्ति हुने अवस्था आएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हो भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिले भ्रष्टाचार मुद्दामा मुछिएर विवादित बनेका ठेकेदार पाण्डेलाई मन्त्री बनाएपछि लिङ्गदेनको भनाइ र गराइमा आकाश जमिनको अन्तर देखिएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको नागरिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेलाई पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी शहरी विकास मन्त्री बनाइएपछि प्रधानमन्त्री प्रचण्डको समेत आलोचना हुन थालेको छ ।

अन्य थुप्रै विवादमा मुछिएका ठेकेदार पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ ।

Artha Sanjal
मिती : ३ माघ २०७९, मंगलवार २०:०९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो

मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

ताजा समाचार

  1. खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?
  2. लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?
  3. मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो
  4. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  5. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  6. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  7. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.