नेपाल एयरलाइन्सको टिकटको रकम आइएमई पे मार्फत भुक्तानी गर्न सकिने

‘आइएमई पे’ नेपाल एयरलाइन्सकाे विधुतिय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने भएको छ ।

सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकले नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरेर चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *