चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन

काठमाडौं। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर हिजो (बिहिबार) जीतपुरको पहाडी टोलमा शोरूमको समउद्घाटन सम्पन्न भएको हो । जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर…

Read More

निफ्राले ५० करोड बढीको कर्जा दिँदा क्रेडिट रेटिङ र खाताको अवस्थालाई आधार मान्नुपर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५० करोड वा सो भन्दा बढीको कर्जा प्रवाह गर्दा वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्गलाई आधार मान्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै कर्जा लिने संस्थाको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने व्यवस्था गरेको हो । पूर्वाधार…

Read More

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ३० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ९३ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

साना किसान विकास लघुवित्तको नाफासँगै अधिकाशं सूचकमा चमक, लाभांश क्षमता कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । यस अवधिसम्ममा संस्थाले ८१ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६९ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन थियो। यो गत आर्थिक वर्षको सोही अवधिको…

Read More

सहमति नजुटेपछि सरकार आफैँ न्यूनतम पारिश्रमिक तोक्ने तयारीमा

काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिको धेरै पटकको बैठकमा रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबिच सहमति हुुन नसकेपछि मध्यमार्गीको भूमिकामा रहेको…

Read More

मलाई विदेशमै लुक्छन् भनेपछि युरोप भ्रमण छोट्याएर फर्किएँ: माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् । अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार…

Read More

माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक ल्यायो मोबाइल बैंकिङमा अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलो पटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ । टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ । जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य…

Read More

सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघसंस्थामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई आकर्षक सेवासुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकले धनुषाको जनकपुरधामस्थित होटेल राजदरबार एन्ड नवरंग रिसोर्ट, होटेल वेलकम, होटेल सीतासरण, सीतासरण होटेल एन्ड प्लाजा, लिटिल…

Read More

आईएमएफसँगको सम्झौतापछि २ हजार अंकभन्दा धेरैले बढ्यो पाकिस्तानको शेयर बजार,

एजेन्सी । सोमवार पाकिस्तानको प्रमुख शेयर परिसूचक २ हजार अंकभन्दा धेरैले बढेको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वित्तीय उद्धार सम्झौता भएपछि हप्ताको पहिलो दिनको कारोबार बजारमा व्यापक वृद्धि देखिएको हो । सोमवार बिहानी ९ः३० बजे केएसई–१०० परिसूचक शुक्रवार बजार बन्द हुँदाको तुलनामा २ हजार २६९ दशमलव २३ अंकले बढेर खुलेको थियो…

Read More

अबदेखि नबिल बैंकमा सीधै रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम नबिल बैंकको सीधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिन्छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र…

Read More

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्,- ‘करोडौंको गिट्टी बालुवा बगेर भारत पुग्छ बेच्न सकेका छैनौँ’

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले आयोगका कामकारबाही प्रभावकारी बनाउन सामान्य सुधारले नहुने स्विकार गरेका छन् । १६औँ आवधिक योजना निर्माणका लागि सुझाव लिने क्रममा आयोगमा उपस्थित पत्रकारहरुसँग छलफलका क्रममा श्रेष्ठले आयोगको भूमिकालाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्यांकन ऐन चाँडो ल्याउनपर्ने बताएका हुन् । उनले भने–‘चुनौति निकै छन् ,समस्याहरु प्रष्ट छन्, सामान्य सुधारले…

Read More

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का,…

Read More

पैसा नभएको खाताबाट आईपीओ भरेमा कारबाही हुने

काठमाडौं । बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने जनाएको हो । साे कार्य गरेमा धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस लिमिटेडले…

Read More

डलरको मूल्य कति पुग्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिद दर…

Read More

देउराली सहकारीका अध्यक्षले दिए शान्ति सुरक्षा माग गर्दै जिल्ला प्रसासनमा उजुरी

काठमाडौँ। देउराली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाइले ५० भन्दा बढी मिटरब्याजी विरुद्ध सम्बिन्धीत सरकारी निकायमा उजुरी दिएका छन् । आफु समस्यामा परेका बेला विभिन्न व्यक्तिहरुले धाकधम्की दिइ् अनुचित लेनदेन (मिटरब्याज) असुली गरेको भन्दै उनले उनीहरु विरुद्ध उजुरी दिएका हुन् । सातदोबाटो ललितपुरमा केन्द्रिय कार्यालय रहेको यस सहकारी गत साल बैशाखदेखि समस्यामा परेको देउराली सहकारीका…

Read More

आइएमई २३औं वर्षमा प्रवेश∶ रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाउने प्रतिबद्ता

काठमाडौं । आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेको छ । “निरन्तर सहयात्रा विश्वासको” भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरु, आबद्ध कम्पनीहरुका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, व्यवस्थापन प्रमुखहरुलगायत कर्मचारीहरुको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको…

Read More

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवं मासिक…

Read More

एनएमबि लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

एनएमबि लघुवित्त वित्तीय संस्थाको आज साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो सम्पन्न भएको हो । सभामाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थाको रजिस्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगानासम्बन्धी संस्थाको…

Read More

अर्थसन्जालमा प्रकाशित लेखका सम्बन्धमा सिन्सियर को-अपरेटिभ भनाई

सिन्सियर को-अपरेटिभले अर्थ सञ्जाल डट कममा गत फागुन ६ गते प्रकाशित लेखमा कुनै सत्यता नभएको बताएको छ । अर्थ सञ्जालले फागुन ६ गते “नयाँ दक्सीको दता प्राकेया अघि बढसँगै सिन्सियर को-अपरटिभको उडयो होश, पर्दाभित्र बसेर उचाल्दै ट्याक्सी व्यवर्सायी !” शिर्षकको एउटा लेख प्रकाशन गरेको थियो । हामीले लेखकको निजी विचार प्रकाशित गरेका  विषयमा, एक व्यक्तिको…

Read More

एनआईसी एशिया बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा वैशाख १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज निर्धारण छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याज ९.९९ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत ब्याज कायम गरेको छ ।बैंकले रेमिट्यान्स…

Read More