काठमाडौँ । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।
नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले नयाँ बानेश्वरस्थित कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ ।
उजुरीको पूर्णपाठ :








