अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कुमारी बैंकको नाफा १ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानी कति ?

  • अर्थ सन्जाल
  • ७ माघ २०७९, शनिबार ०९:२१


एनसीसी बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको कुमारी बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सो अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ९५ करोड १७ लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म बैंकलाई १ अर्ब ५७ करोड रुपैयाँ सञ्चालन मुनाफा भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ३६ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो। यो हिसाबले ब्याज आम्दानी ६१.६४ प्रतिशतले बढेको छ।

पुस मसान्तसम्म बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.१५ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल १.०६ प्रतिशतमा सीमित रहेको थियो।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) थोरै घटेर ११.६७ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १२.९४ रुपैयाँ रहेको थियो। बैंकको मूल्य अनुपात आम्दानी (पीई रेसियो) १६.२८ गुणा, प्रतिसेयर नेटवर्थ १४७.१७ रुपैयाँ र तरलता अनुपात २०.०९ प्रतिशत रहेको छ।

चुक्तापुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ५ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्म बैंकले २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

Artha Sanjal
मिती : ७ माघ २०७९, शनिबार ०९:२१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

विवादास्पद ठेकेदार विक्रम पाण्डेलाई शहरी विकासको जिम्मा

कुमारी बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ८ अर्ब बढी

राष्ट्रपति र सभामुखको विषयमा कांग्रेससँग पनि छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

ताजा समाचार

  1. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  2. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  3. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  4. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  5. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  6. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण
  7. रास्वपाको सभापतिमा पुनः रवि लामिछाने

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.