घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २२ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ कायम रहेको थियो । यता,…




