सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस् :रमेश घिमिरे

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउन सरकारसँग आग्रह गरेका छन्। अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित ’आगामी बजेट र उद्योगी तथा व्यवसायीका साझा मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा घिमिरेले नेपालमा अवैध रूपमा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार भइरहेको र त्यसले सरकारको राजस्व गुमिरहेको अवस्था रहेको बताए। सरकारले निश्चित…

Read More

भारतमा १० दिनमा चौथोपटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछिल्लो १० दिनमा चौथोपटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि विश्व ऊर्जा आपूर्तिको एक महत्त्वपूर्ण मार्ग ‘स्टेट अफ होर्मुज’ मा अवरोध…

Read More

आयातमा अर्जेन्टिना तेस्रो ठूलो साझेदार, नेपालमा के–के सामान आउँछ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा (साउन–वैशाख)सम्म नेपालले १५० भन्दा बढी मुलुकसँग आयात–निर्यात गरेको देखिए पनि व्यापार मुख्य रूपमा सीमित देशहरूसँग केन्द्रित रहेको छ। पहिलो स्थानमा भारत, दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिना रहेको छ। भौगोलिक रूपमा टाढा रहेको दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाबाट मात्रै नेपालले करिब ९५ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात…

Read More

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला…

Read More

सुनको मूल्य एकैदिन तोलामा ३ हजार रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदी प्रतितोला चार हजार ९ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी…

Read More

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान: नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

काठमाडौं । कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्न ‘लोकल्ली योर्स’ अभियान सुरु गरेको छ । अधिकांश टोल–छिमेकका मानिसहरू ब्युँझनुअघि नै कसैले आफ्नो पसल खोलिसकेको हुन्छ, त्यस्ता व्यवसायीहरू ग्राहकलाई नामले चिन्छन्, उनीहरूको रोजाइ सम्झन्छन्, हरेक दिन पसल सञ्चालन गर्छन् र विस्तारै मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा बन्छन् । यस…

Read More

बढ्यो अन्डाको मूल्य, प्रतिक्रेटको कति?

काठमाडौं । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य)मा प्रतिक्रेट ३५ रुपैयाँका दरले वृद्धि गरेको हो । संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४ सय रुपैयाँ थियो । त्यसैगरी ४…

Read More

सुनको मूल्य तोलाकाे तीन लाख २ हजार ७ सय पुग्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९०० रुपैयाँमा खरिदबिक्री…

Read More

फेरि बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट?

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य फेरि बढाएको छ । संघको कार्यसमितिको पछिल्लो निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो । यसअघि चैत १६ गतेदेखि लागू भएको मूल्यको तुलनामा अहिले सबै प्रकारका अण्डामा प्रति क्रेट १५ रुपैयाँले वृद्धि भएको छ । अण्डाको मूल्यसँगै ढुवानी र प्याकेजिङ खर्चमा पनि वृद्धि…

Read More

हिलोरा हिल्स रिसोर्टले साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । भक्तपुरस्थित हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ। जसअनुसार कुल ४० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई जारी गरिनेछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। उक्त नियुक्ति र समझदारीको लागि हिलोरा हिल्स रिसोर्टका सञ्चालक ई. दिपविक्रम…

Read More

भक्तपुरमा लामिनारको दुई शोरुम सञ्चालनम

काठमाडौं । नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै भक्तपुरमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमहरू सानो ठिमीस्थित सियाराम ग्रुप र बिन्देश्वरी प्लानिङ क्षेत्रस्थित पञ्चदेवल सप्लायर्समार्फत सञ्चालनमा आएका हुन् । लामिनारले आठ कलेक्सन अन्तर्गत ५५० भन्दा बढी डिजाइन सहित नेपालकै फराकिलो…

Read More

लामिनारको टायल ‘सेन्टो’ सार्वजनिक

काठमाडाैं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल ब्राण्ड लामिनार टायल्सले पहिलो र एकमात्र फुलबडी टायल सेन्टाे संग्रहलाई सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टाे नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुलबडी टायल संग्रहलाई बजारमा ल्याएको छ । फुल बडी टायलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने…

Read More

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २२ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ कायम रहेको थियो । यता,…

Read More

सिप्रदी ट्रेडिङलाई ७ प्रतिष्ठित अवार्ड

काठमाडौं । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ । ‘पायोनिरिङ ईभी एक्सपान्सन’ का लागि विशेष कदर पत्र प्राप्त गर्दै नेपालले शून्य-उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको कम्पनीको भनाइ छ । सिप्रदी ट्रेडिङले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च…

Read More

काठमाडौंको सतुंगलमा कजारियाको नयाँ सोरुम उद्घाटन

काठमाडौं। भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै काठमाडौंको सतुंगलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहको प्रमुख अतिथिमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्षनरेद्र राजश्रेष्ठको…

Read More

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको  हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारकाे बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा…

Read More

सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु

काठमाडौं । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले २० फाल्गुनदेखि २७ फाल्गुनसम्म सीजी एक्सचेन्ज मेला आयोजना गरेको छ । ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूले पुराना सवारी साधनहरूलाई नयाँ इलेक्ट्रिक गाडीहरू साट्न सक्ने लाभदायक अवसर पाउने छन्, जसमा एयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू समावेश गरिएको छ । थापाथली स्थित आफ्नो शोरूमहरूमा एक्सचेन्ज…

Read More

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० सय रुपैयाँले घटेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ कायम…

Read More

सुनको मूल्य बढ्याे, चाँदीकाे घट्यो

काठमाडौं। आइतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनकाे मूल्य तोलामा १ सय रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सुनकाे मूल्य आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको थियाे । चाँदीको मूल्य भने ५…

Read More

आधुनिक ईभीहरूमा सुरक्षासँग सम्बन्धित जानकारी: एयरब्यागहरू कसरी र कहिले सक्रिय हुन्छन् ?

काठमाडौँ । विश्वकै प्रमुख सवारीसाधन उत्पादक कम्पनीमध्ये एक जीएसीले नयाँ विद्युतीय SUV, bZ3X हालै सार्वजनिक गर्यो । जुन पूर्ण रूपमा जीएसीद्वारा निर्मित गरिएको बताइएको छ । जीएसीले नवीनतम प्रविधिहरूको प्रयोग गर्दै सवारीसाधन सुरक्षालाई उच्च प्राथमिकता दिँदै आएको छ। विशेष गरी, यसको एयरब्याग प्रणालीले दुर्घटनाको समयमा यात्रुहरूको सुरक्षालाई सुनिश्चित गर्छ। एयरब्याग कसरी र कहिले सक्रिय हुन्छ…

Read More