एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक, मूल्य ७४ लाख ९९ हजार

काठमाडाैं । नेपालको विद्युतीय सवारी साधन क्षेत्रले नयाँ मोड लिएको छ । मोरिस ग्यारेज (एमजी) ब्रान्डको नयाँ विद्युतीय एसयूभी ‘एमजी आईएम ६’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । प्यारामाउन्ट मोटर्सले राजधानीमा आयोजना गरेको विशेष समारोहमा गाडी सार्वजनिक गरिएको हो । यो विद्युतीय सवारीसाधनले कृत्रिम बुद्धिमत्ता प्रणाली, उच्च प्रविधि, र लक्जरी डिजाइनको संयोजनमार्फत विद्युतीय…

Read More

‘नाडा अटो शो २०२५’ भदौ ३ देखि भृकुटीमण्डपमा, एक लाख बढी दर्शकको अपेक्षा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ। ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यो कार्यक्रमले नेपालको मोटर उद्योगमा नयाँ प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक प्रस्तुत गर्दै सम्पूर्ण अटो क्षेत्रलाई एउटै छानामुनि ल्याउने लक्ष्य राखेको छ। उद्घाटन उपप्रधानमन्त्री एवं…

Read More

डिशहोमले सार्वजनिक गर्‍यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड

काठमाडौं । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्नेछ। ‘माइ डिशहोम एप’ मा उपलब्ध यो डिजिटल कार्डले ग्राहकहरूलाई प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । सुरुवाती चरणमा १० प्रतिष्ठित ब्रान्डका ३५ आउटलेटहरू यो कार्डको…

Read More

बजाज चेतक इभीको पहिलो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन उद्घाटन

काठमाडौं। बजाज अटो लिमिटेडले नेपालमा बजाज टु व्हिलर सवारी साधनहरूको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.सँगको सहकार्यमा काठमाडौंको नक्सालमा नेपालको चेतकको पहिलो शोरूम स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोनको औपचारिक उद्घाटन गरेको छ। शोरूमको उद्घाटन साउन २० मा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा तथा कम्पनीका वरिष्ठ अधिकारीहरू र बजाज अटोका प्रतिनिधिहरूद्वारा सम्पन्न भएको हो। १,८०० वर्गफुटमा फैलिएको…

Read More

नेपालमा शाओमी टिभीहरूको प्रभाव र सम्भावना

काठमाडौं । पछिल्ला केही वर्षयता इलेक्ट्रोनिक्स बजारमा नेपालका उपभोक्तामा उल्लेखनीय परिवर्तन देखिएको छ । प्रविधिमा चासो राख्ने मात्र होइन, आम उपभोक्तासमेत अहिले स्मार्ट टिभी, होम अडियो र इन्टरनेट जडित उपकरणतर्फ आकर्षित भएका छन् । यस परिवर्तनको केन्द्रमा रहेका ब्रान्डहरूमध्ये शाओमी एक शक्तिसाली नाम बनेको छ । चीनमा स्थापना भएको शाओमी कम्पनीले नवीनता, सहज प्रयोग र…

Read More

नेपालमा सामसुङ ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर खुला

काठमाडाैं । सामसुङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन् । सामसुङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ गते सम्मखुला रहने घोषणा गरेको छ। सामसुङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड फोल्ड७ मा…

Read More

दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स

काठमाडौं । ‘महाबचत बजार’को अपार सफलतापछि अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै दराज ८.८ सेल्स क्याम्पेन ल्याएको छ । यो क्याम्पेन साउन २३ देखि २९ गतेसम्म संचालन हुनेछ । जसअन्तर्गत ग्राहकहरूले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र रोमाञ्चक फ्ल्यास सेल्सको भरपूर फाइदा लिन सक्नेछन् । भर्खर सम्पन्न महाबचत बजार अभियानमा…

Read More

सरकारद्वारा २४ क्यासिनोको इजाजतपत्र नवीकरण (सूचीसहित)

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले आर्थिक वर्ष २०८२/८३ का लागि २४ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ। विभागका अनुसार, आवश्यक प्रक्रिया पूरा गरेका काठमाडौँ उपत्यकाका ८ वटा र उपत्यका बाहिरका प्रमुख सहरहरूमा सञ्चालित १६ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरिएको हो। नवीकरण हुनेमा काठमाडौँका प्रतिष्ठित होटेलहरूमा सञ्चालित क्यासिनोदेखि नेपालगञ्ज, भैरहवा,…

Read More

बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक (तस्बिरहरु)

काठमाडाैं । यस वर्षको जनैपूर्णिमा र रक्षाबन्धन पर्व नजिक आइरहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरुको चहलपहल वा रौनक बढेको छ । हिन्दु धर्माबलम्बीहरूको महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ। यस दिन काँचो धागो, जनै र रक्षा बन्धनमा प्रयोग हुने राखीको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड लाग्ने गर्छ…

Read More

डिशहोम र लेक साइड रिट्रिटबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा पाउने

काठमाडाैं । डिशहोमले पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित)सँग नयाँ साझेदारी घोषणा गरेको छ । साझेदारी अनुसार डिशहोमका सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटकाे सुविधा प्रदान गर्ने भएको हाे । यस साझेदारीअन्तर्गत डिशहोमका ग्राहकहरूले लेक साइड रिट्रिटका आवासमा १५ प्रतिशत छुट र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट पाउनेछन् । डिशहोम भर्चुअल प्रिभिलेज…

Read More

स्वाबलम्बन लघुवित्तले कमायो ४४ करोड २६ लाख नाफा

काठमाडाैं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ४४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको तुलनामा २३.०४ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ३५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवमा…

Read More

धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो । काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख…

Read More

डिशहोमका ग्राहकलाई ‘बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’मा फास्टफूड खाँदा १० प्रतिशत छुट

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै लोकप्रिय फास्ट–फूड चेन ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउने भएका छन्। ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ स्वादिलो बर्गर, क्रन्ची फ्राइड…

Read More

चाँदी आयातमा सटही सीमा बढ्यो, अब प्रति पटक ५ लाख डलरसम्मको सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ । केन्द्रीय बैंकले आज (आइतबार) एकीकृत निर्देशन संशोधन गर्दै सो सीमा बढाएको हो । अब विनिमय कारोबार गर्ने निकायको सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुंडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति…

Read More

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी ‘नाडा अटो शाे’मा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

काठमाडौं । भोलि मंगलबारबाट सुरु हुने ‘नाडा अटो शाे २०२५’ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग)लाई नाडा अटो शाेमा प्रदर्शनीमा राख्न लागेको…

Read More

नाडा अटो शो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

काठमाडौं । यसपालिको नाडाअटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ।फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टीएम १ र सोकोन ईभी भ्यानहरूले ६ दिन सम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन्। यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै…

Read More

नाडा अटो शोमा दर्शकको भिड, ‘उड्ने कार’ले तान्यो सबैको ध्यान (तस्वीरहरू)

काठमाडौँ। नाडा अटो शो-२०२५ सुरु आजबाट भएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोको उद्घाटन गरेका हुन् । नाडा अटो शोको पहिलो दिनमै विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण बनेकाे छ । अटो शोको प्रदर्शनमा राखिएको उड्ने कार अवलोकन गर्न आउनेहरूको भीड व्यापाक छ ।…

Read More

दराज नेपालको सातौं वार्षिक सेलर सम्मिट सम्पन्न, उत्कृष्ट २२ विक्रेता तथा एफिलिएट सम्मानित

काठमाडौं। अनलाइन मार्केटप्लेस दराज नेपालले ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट सम्पन्न गरेको छ । साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागितामा समापन भएको हो । सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत…

Read More

टाटा र सुजुकी ब्रान्डमा झुम्मिए ग्राहक, कुन गाडीमा कति छुट ?

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको अटो शोमा विभिन्न अफर र छुटसहित सवारी खरिद गर्न पाइन्छ । नाडा अटो शो यो १७ औँ संस्करण हो । नाडा अटो शोमा १९ लाखदेखि २ करोड रुपैयाँसम्मका गाडी बिक्रीका लागि राखिएका छन् । कम्पनीहरूले नयाँ मोडलका गाडीमा भारी छुटको अफर समेत दिएका छन् । नाडामा ईभीको वर्चस्व…

Read More

तेस्रो दिन पनि नाडा अटो शोमा थामि नसक्नु भीड (तस्बिरहरू)

खकेन्द्र ब.बुढन, काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको अटो शोमा तेस्रो दिन पनि सवारी खरिद गर्ने खरिदकर्ताको भीड लागेकाे छ । मंगलबारदेखि काठमाडौंकाे भृकुटीमण्डपमा सुरु नाडा अटो शोको १७औं संस्करण हाे । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा सुरु भएको यो मेला ८ भदौसम्म चल्ने छ । नाडा अटो शोमा १९ लाखदेखि २…

Read More