पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ। जस अनुसार पेट्रोलियम पदार्थहरुको मूल्य घटेको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलको १ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर २९ ले घटाएको हो।

एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको निगमले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *