सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। आइतबार स्थानिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ८ सयमा भईरहेको छ । गत शुक्रबार भने एक तोला सुनको कारोबार १ लाख ८८ हजार ५ सयमा भएको थियो…

Read More

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लगेको छ । मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ । आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ । पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको…

Read More

सामसङ इन्स्टा फाईनान्स अब अझ सजिलो

काठमाडाैं। सामसङ नेपालले नेपाली उपभोक्तालाई लक्षित गरी “इन्स्टा फाइनान्स योजनालाई झनै सहज र सरल बनाएको छ। अबदेखि सामसङ टिभी मात्र होइन, सबै प्रकारका होम अप्लायन्सहरू पनि नागरिकताको प्रतिलिपिमात्र प्रस्तुत गरेर फाइनान्समा खरिद गर्न सकिनेछ। पहिले टिभी खरिदका लागि मात्र नागरिकता प्रमाणपत्रको आधारमा फाइनान्स सेवा उपलब्ध थियो भने अन्य होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पथ्र्यो।…

Read More

XPENG G7 ले बनायो कीर्तिमान – ४६ मिनेटमै १०,००० अर्डर !

काठमाडाैं । चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी XPENG ले हालै सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक SUV—G7 ले विश्व EV बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। २०२५ जुन ११ मा चीनमा सार्वजनिक भएको यो गाडीले केवल ४६ मिनेटभित्रै १०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्दै EV क्षेत्रमै तहल्का मच्चाएको हो। यसले उपभोक्तामा XPENG को प्रविधिमा आधारित विश्वास…

Read More

वीरगञ्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ…

Read More

दरबारमार्गमा एम्पोरियो अरमानी र बालीः “जे एण्ड को” को लक्जरी फेसनमा भव्य पुनरागमन

काठमाडाैं। नेपालको अग्रणी लक्जरी रिटेलर जे एण्ड को ले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको भव्य उद्घाटन गरेको छ। यस ऐतिहासिक अवसरसँगै, जे एण्ड को ले पहिलो पटक नेपालमा प्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी प्रस्तुत गर्दैछ भने स्विस लक्जरी ब्रान्ड बाली लाई नयाँ परिचय र ताजगीका साथ पुनः लन्च गरिएको छ। स्टोरको उद्घाटन नेपालका…

Read More

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडाैं । पोखरा महानगरपालिका–३१ स्थित वेगनासताल किनारमा रहेको वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार अब प्रभु बैंकका ग्राहक, कर्मचारी तथा तिनका परिवारजनले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा खाना र आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण बेगनासताल अवलोकन गर्ने…

Read More

विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी पुनः आन्दोलनमा

काठमाडौं । सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः आन्दोलनमा उत्रिएका छन्। यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले ५ असारदेखि आन्दोलन स्थगित गरेका थिए । सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएसँगै आन्दोलन स्थगित गरेका उनीहरू माग पूरा नभएपछि पुनः…

Read More

आज देशभर १ अर्ब ४० करोड रुपैयाँको दहीको कारोबार हुने अनुमान

काठमाडाैं। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आज देशभर ८० लाख लिटर दही खपत हुने अनुमान रहेको जानकारी दिएका छन् । आज असार १५ मा देशभर ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको जानकारी दिएका हुन् । उनले भने,‘ हरेक वर्ष जस्तै यो…

Read More

सुनचाँदी व्यवसायीद्वारा संयुक्त विरोध कार्यक्रमको तालिका सार्वजनिक, २७ गते खबरदारी सभा गर्ने

काठमाडौं । सुनचाँदी र हिराका गहनामा अव्यवहारिक कर लगाइएको भन्दै आन्दोलित सुनचाँदी व्यवसायीहरुले असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले देशभर संयुक्त विरोध कार्यक्रम गर्नेगरी तालिका सार्वजनिक गरेको हो । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज…

Read More

दराज विक्रेताका लागि टिगको नयाँ फिचर

काठमाडौं । दराजका विक्रताहरूले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन् । क्लाउडमा आधारित नेपालको लोकप्रिय सफ्टवेयर टिगले दराजसँगको सहकार्यमा इन्टिग्रेसन सुविधा ल्याएको हो । म्यानुअल रूपमा बुककीपिङ र अर्डर व्यवस्थापन गर्दा ई–कमर्श व्यवसायीहरूलाई धेरै समय लाग्ने र गल्ती हुने सम्भावना हुन्छ । तर टिगको इन्टिग्रेसन सुविधाले घण्टौं लाग्ने डेटा…

Read More

करेन्ट नुडल्सको नयाँ स्वाद अब काठमाडौंमा : अनामनगरमा करेन्ट पोइन्ट सञ्चालनमा

काठमाडाैं। बुटवलमा अपार सफलता पाएपछि लोकप्रिय ब्रान्ड ‘करेन्ट नुडल्स’ले आफ्नो आउटलेट ‘करेन्ट पोइन्ट’को दोस्रो शाखा काठमाडौंको अनामनगरमा विस्तार गरेको छ। यशोदा फुड्स प्रा.लि.द्वारा सञ्चालित करेन्ट पोइन्ट शुक्रबार अभिनेत्री तथा ब्रान्ड एम्बेसडर केकी अधिकारीको उपस्थितिमा भव्य रूपमा उद्घाटन गरिएको हो। सिंहदरबारको विपरित दिशामा, न्यू प्लाजा जाने मार्गमा रहेको यो आउटलेटमा नयाँ स्वादका नुडल्स प्रेमीहरूको उल्लेखनीय उपस्थिति…

Read More

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा `क्याम्पा कोला´ उत्पादन

काठमाडौं । भारतको प्रतिष्ठित औ‌द्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औ‌द्योगिक घराना चौधरी ग्रुप सँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ। क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) ‌द्वारा उत्पादित अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो । क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपिएल जस्ता इभेन्टहरु स्पन्सर…

Read More

दराज नेपालद्वारा “महाबचत बजार” सेलको घोषणा, वर्षकै सबैभन्दा धमाकेदार अनलाइन किनमेल महोत्सव !

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्ना ग्राहकहरूका लागि “महाबचत बजार” सेलको घोषणा गरेको छ । श्रावण २ देखि श्रावण १५ (जुलाई १८–३१, २०२५) सम्म सञ्चालन हुने यो भव्य सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा सगरमाथाको चुचुरो झैँ उच्च ८०% सम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन…

Read More

भिभो र दराजको साझेदारीमा सुरु भयो महाबचत बजारको धमाका!

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको प्रमुख ई–कमर्स प्ल्याटफर्म दराजसँग सहकार्य गर्दै महा बचत बजारमा सहभागीता जनाएको छ । यो अभियान श्रावण २ देखि श्रावण १६ सम्म (जुलाई १८ देखि जुलाई ३१, २०२५) चल्नेछ । यस सहकार्यबाट भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउनुका साथै नेपालभरका ग्राहकहरूलाई यसको नवीन प्रविधि सजिलै पुग्ने बनाउने लक्ष्य…

Read More

विश्वव्यापी ब्राण्ड प्रो होण्डा जेनुइन इन्जिन आयल अब नेपालमा

काठमाडाैं । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपालमा प्रो होण्डा जेनुइन इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्रान्डको रुपमा भित्र्याई बिक्री वितरण सुरु गरेको छ । होण्डा मोटर कम्पनीले मोटर साइकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि बिकशित आधुनिक र विश्वस्तरीय यो इन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा…

Read More

होटल सिराइचुलीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं । चितवनमा अवस्थित होटल सिराइचुली लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त…

Read More

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता समारोह काठमाडौंस्थित होटल स्टेरियटमा सम्पन्न भएको…

Read More

बढ्यो आँपको मूल्य, किलोको कति?

काठमाडौं । बजारमा आँपको मूल्य ह्वात्तै बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले आइतबार आँपको मूल्य बढेको देखाएको हो । कालीमाटी बजारमा अहिले मालदह, दसहरी र चोसा लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो थोकमा ४० रुपैयाँ बढेको छ । यस्तै दसहरी आँप प्रतिकिलो थोकमा ३५ र चोसा आँप…

Read More

डिशहोमको ‘खुशीको बोनस’: हरेक हप्ता १४ जना भाग्यशाली विजेतालाई १ वर्षको इन्टरनेट फ्रि

काठमाडाैं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना ‘खुशीको बोनस ( ३६५ दिन नै बोनस!’ सार्वजनिक गरेके छ । ‘अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्रमा सहभागी हुने छन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिने छन्।’ ‘विज्ञेप्तीमा भनिएकाे छ, ‘विजेतामध्ये १० जना नयाँ…

Read More