नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *