प्रिमियर इन्स्योरेन्सको शेयरधनीलाई १५ प्रतिशत लाभांश

प्रिमियर इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव नियामक निकाय बीमा समितीबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ७ दशमलव ५…

Read More

आइएमई जनरलले दियो क्षति मुल्याङ्कनकर्तालाई तालिम

आइएमई जनरल इन्स्युरेन्सले कम्पनीको लागि तोकिएका जिल्लाहरु जिल्लामा क्षति मुल्याङ्कनकर्तालाई तालिम दिएको छ । कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न सोलुखुम्बु र ओखलढुङ्गामा तालिम दिएको हो । कात्तिक २८ दखि ३० गतेसम्म स‌ंचालन भएको उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो…

Read More

प्राइम लाइफ इन्स्योरेन्सले मंसिर १० गते बुक क्लोज गर्ने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेका लागि आव्हान गररेको १४औं वार्षिक साधारण सभा प्रयोजनक लागि मंसिसर १० गते एक दिन बुक क्लोज गर्ने भएको छ  । बुक क्लोजको  आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरु  मात्र कम्पनीको साधारण्ण सभामा  भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७६/७७ को…

Read More

बिमा कम्पनीको नाफा १९.८७ प्रतिशतले बढ्यो

राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १९.८७ प्रतिशत बढी हो । गत वर्ष यस कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो…

Read More

ज्योति लाइफको नाफा २८ प्रतिशतले बढ्यो

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ०७८/०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २८ प्रतिशतले बढेर नौ करोड २३ लाख नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले सात करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा जीवन बिमा…

Read More

रिलायन्स इन्सुरेन्सले तीन महिनामा साढे ७३ करोड कमायो

रिलायन्स लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा इन्सुरेन्सले ७३ करोड ५५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५८ दशमलव १० प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले तीन करोड रुपैयाँ नाफा…

Read More

युनाइटेड इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले बढ्यो

युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले एक करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११ दशमलव ७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड…

Read More

यतिको डेढ दर्जन भ्रमण प्याकेज : एभरेष्ट ट्रेल १४ हजारमा

५ असोज, काठमाडौं । यति एयरलाइन्सले करिब डेढ दर्जन पर्यटकीय गन्तब्यमा सस्तो मूल्यमा प्याकेज बिक्रि गर्ने भएको छ । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालका अनुसार करिव ७ महिना लामो प्रतिवन्धपछि खुला भएको हवाई र पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्नेछन्…

Read More

बंगलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

५ भदौ, काठमाडौं । बंगलादेशबाट नेपालले पैंचामा मागेको मल नेपाल ल्याउन भारतले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच सोमबार कृषि मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ । ‘नेपालले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा…

Read More

प्रधानमन्त्री अनुदार भइरहने, हामीले थपडी बजाइदिनुपर्ने

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो ।…

Read More

गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज साेमबार रहेको छ । पाँच दशमलव ७८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कम्पनीले १० मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा तथा लाभांश प्रस्ताव पारितका लागि कम्पनीले २३ कात्तिकमा बुक क्लोज गर्दै छ । यसअनुसार साेमबारसम्म नेप्सेमा कायम सेयरधनीले साे लाभांश पाउनेछन् । सभा कम्पनीको…

Read More

ज्योति लाइफको लाभांश घोषणा

ज्याेति लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको १४ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित पाँच दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत…

Read More

महालक्ष्मी लिडर्स समिट- २०७८ सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी लिडर्स समिट २०७८’ को सम्मेलन सम्पन्न गरेको छ । पोखरास्थित ल्याण्डमार्क होटलमा कार्तिक १२ र १३ गते देशभरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागितामा सम्मेलन सम्पन्न गरेको हो । जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो…

Read More

नेशनल लाईफको संस्थापक शेयर लिलामीमा

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख ८३ हजार ५९७ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटलको नाममा रहेको २ लाख २५ हजार कित्ता, सञ्जय कुमार सुरेकाको नाममा रहेको ५ हजार ६४७ कित्ता र देवानन्द सरावगीको नाममा रहेको ५२ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो…

Read More

गुराँस लाइफको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

गुराँस लाइफ इन्स्युरेन्सले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीको प्रधान कार्यालय श्रीराज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको हो । कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार २२ कात्तिकसम्म कायम सेयरधनीले…

Read More

महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न, २९ जनालाई पुरस्कार र सम्मान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आआफ्नो क्षेत्रको व्यवसायिक…

Read More

निर्जिवन बीमा कम्पनीहरुको पहिलो त्रैमासमा ९ अर्ब बीमाशुल्क आर्जन

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ अर्ब माथि बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार पहिलो त्रैमासको अन्तिम महिनाको मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ९ अर्ब १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । पहिलो त्रैमासको असोज मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस त्रैमासको…

Read More

सिटिजन लाइफ इन्स्योरेन्सले मनायो पाँचौं बार्षिकोत्षव

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको पाँचौं बार्षिकोत्षव मनाएको छ । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ २०७८ कार्तिक २ गते चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको हो । कम्पनी पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका सिईओ पोषक पौडेलले सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकायहरु, शेयरधनी , सञ्चालक समिति,…

Read More

महालक्ष्मी लाईफको बीमा जागरण अभियान सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्सले तनहुँमा पनि बीमा जागरण अभियान सम्पन्न गरेको छ । तनहुँको सदरमुकाम दमौली स्थित दमौली कलेजमा शुक्रबार ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रममा सम्पन्न गरेको हो । कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको कम्पनीले जनाएको छ । कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा…

Read More

बीमा समितिमा संचालक परिवर्तन

बीमा समितिको संचालक बोर्डमा हेरफेर भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन् । बीमा समितिका अनुसार कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका सह–सचिव फणिन्द्र गौतमको ठाउँमा सोही मन्त्रालयका सुशिल कोइराला नियुक्त…

Read More