बिमा शेयर बजारप्रभु लाइफको साधारण सभा चैत ६ गते अर्थ सन्जाल१० फाल्गुन २०७८, मंगलवार ०७:००February 22, 2022 प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आगामि चैत ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ९ गतेको सञ्चालक समितिको बैठकले चौथो साधारण सभा विहान १० बजे होटल रेडीसन, लाजिम्पाटमा गर्ने निर्णय गरेको हो । Post navigation Previous: नेपालमा पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिकNext: वाणिज्य बैंकमा निक्षेप बढेसंगै कर्जा प्रवाह घट्यो Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सेयर बजारमा सामान्य गिरावट, ८ अर्ब ५० करोडको कारोबार अर्थ सन्जाल४ जेष्ठ २०८२, आईतवार १५:२८May 18, 2025 0