हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

हिमालयन जेनेरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

हिमालयन जेनेरल इन्स्योरेन्सले साधारणसभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज मिति तय गरेकाले आज अर्थात फागुन १५ सम्म कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

हिमालयन जेनेरल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *