नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ९एनएलआईसीएल० को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७।१४ रुपैयाँ कायम भएको छ । उक्त समायोजित मूल्य पछिल्लो कारोबारको अन्तिम मूल्यलाई आधार मानेर गरिएको हो । कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १०२० रुपैयाँमा भएको थियो ।

यससँगै उक्त सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भएपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *