सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

सिटिजन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र ११ गते  ठमेल स्थित अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो ।

सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्तवा पेश हुने छन् । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले शेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *