प्रडेन्सियल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

 कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *