गुगलले दियो झटका : डिसेम्बर १ देखि यस्ता जिमेल बन्द गरिँदै

काठमाडौं । धेरै मानिसहरूले जिमेल प्रयोग गर्छन् । पहिले याहू र रेडिफ लोकप्रिय इमेल प्लेटफर्महरू भए पनि अहिले जिमेल खाता सबैभन्दा लोकप्रिय छ । तपाईंले सुन्नुभएको जो कोहीसँग पक्कै पनि जिमेल खाता छ। तर गुगलको यो घोषणा केही जिमेल प्रयोगकर्ताका लागि ठूलो झट्का हुने भएको छ । गुगलले भर्खरै आफ्नो निष्क्रिय खाता नीतिमा महत्त्वपूर्ण अपडेट…

Read More

नि:शुल्क भीपीएन प्रयोग नगर्न प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटमा नि:शुल्क उपलब्ध हुने भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । नि:शुल्क रुपमा उपलब्ध हुने भीपीएन जोखिमपूर्ण रहेको भन्दै यसलाई नचलाउन आग्रह गरेको हो । अघिल्लो साता सरकारले सामाजिक सञ्जाल प्लाटफर्म टिकटक बन्द गर्ने घोषणा गरेयता भीपीएनको प्रयोग अत्यधिक बढेको छ । ‘इन्टरनेटमा सजिलै प्राप्त हुने…

Read More

एप्पल आईफोन सिरिज १५ सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

काठमाडौं । एप्पलले आफ्नो नयाँ आईफोन सिरिज-१५ लन्च गरेको छ । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो प्लस यस सिरिजअन्तर्गत ल्याइएका छन् । आइफोन १५ सिरिजलाई टाइप-सी पोर्ट र वायरलेस कनेक्टिभिटीको साथ लन्च गरिएको छ। चार्जिङको हिसाबले यो कम्पनीको सबैभन्दा ठूलो परिवर्तन हो। एप्पलले आईफोन १५ मा ४८ मेगापिक्सलको…

Read More

सूर्यतर्फ जाँदै गरेको भारतको आदित्य-L1 सौर्ययानले पठायो पहिलो तस्बिर

काठमाडौं । भारतको अन्तरिक्ष निकाय इसरोले सूर्यको अवलोकनका लागि त्यसतर्फ जाँदै गरेको आफ्नो अन्तरिक्षयानले पठाएको पहिलो तस्बिर सार्वजनिक गरेको छ। भारतको अन्तरिक्ष अभियान आदित्य-L1ले पृथ्वीबाट सूर्यतर्फको १५ लाख किलोमिटर टाढाको यात्रामा अघि बढिरहेको छ। यो भाग पृथ्वी र सूर्यबीचको पूरा दूरीको १ प्रतिशत मात्रै हो। यो अन्तरिक्ष यानलाई आफ्नो गन्तव्यमा पुग्न चार महिना लाग्ने इसरोले…

Read More

चीनको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश पनि समेटियो, भारतमा विरोध

काठमाडौं । नयाँ नक्सापछि भारतमा नयाँ बहस सुरु भएको छ । चीनको नक्सालाई लिएर भारतमा विवाद छ । सन् २०२३ को यो संस्करणमा चीनले अरुणाचल प्रदेश, अक्साई चिन क्षेत्र, ताइवान र विवादित दक्षिण चीन सागरलगायत धेरै भागमा दाबी गरेको छ। तर, चीनले यसरी नक्सा जारी गरेर यी भागहरूमा आफ्नो अधिकार दाबी गरेको यो पहिलो पटक…

Read More

चन्द्रयान-३ रोभरले पठायो ल्यान्डरको पहिलो तस्बिर, प्रज्ञानको नेभिगेसन क्यामेराले खिच्यो फोटो

काठमाडौं । चन्द्रयान-३ को प्रज्ञान रोभरले विक्रम ल्यान्डरको तस्बिर क्लिक गरेको छ । रोभरमा २ वटा नेभिगेसन क्यामेरा जडान गरिएको छ । जसबाट यो फोटो क्लिक गरिएको हो । यसमा विक्रम ल्यान्डरमा राखिएको पेलोड ‘चास्ट’ सतहमा ड्रिलिंग गरिरहेको देखिन्छ । पेलोडले सतह र गहिराइमा तापक्रम नाप्छ। चन्द्रयान–३ को ल्यान्डर अगस्ट २३ मा साँझ ६:४ बजे…

Read More

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

एजेन्सी । गर्मीमा सुख्खा र अत्याधिक तातो हावा चल्नुलाई लू भनिन्छ। कडा घाम वा तातो हावामा लामो समयसम्म सम्पर्कमा आएमा यसको जोखिम बढ्छ । शरीरको तापक्रम १०४ फरेनहाइटभन्दा बढी हुँदा लु अर्थात हिट स्ट्रोक भएको मानिन्छ । सामान्यतया शरीरमा नुन पानीको मात्रा कम हुँदा यो समस्या देखिन्छ । तातो हावा लुले शरीरको तापक्रम बढाउने, टाउको…

Read More

प्रभु लाइफ इन्स्योरेन्सद्वारा दश लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँ बीमित राेशन शेरचन लाई दाबी भुक्तानी गरेको छ । बीमितले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेकोले सम्पूर्ण प्रक्रिया पुरा गरी बीमितको घरमै गएर उक्त दाबी रकम भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय बानेश्वरबाट दुई वर्ष अगाडि २०…

Read More

सुर्तीजन्य पदार्थबाट नेपालमा बर्सेनि २७ हजारको मृत्यु

काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्दछ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा…

Read More

नेपाल भ्यालुयर्स एसोसिएसन द्वारा फिक्स्ड एसेट भेलुएसन ट्रेनिङ सम्पन्न

काठमाडौं। नेपाल भ्यालुयर्स एसोसिएसनको आयोजनामा फिक्स्ड एसेट भेलुएसन ट्रेनिङ सम्पन्न भएको छ । काठमाडौंको युनियन हाउसमा जेठ १२ गतेदेखि १४ गतेसम्म ३ दिन सञ्चालन भएको तालिममा देशभर आफ्नो कार्यक्षेत्र बनाई काम गरेका २४ जना मूल्याङ्कनकर्ताहरु सहभागी भएका थिए । नेपालमा मूल्याङ्कन क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजाने योजना बमोजिम तालिम आयोजना तथा क्षमता विस्तारलाई नेपाल भ्यालुयर्स…

Read More

अझै कार्यान्वयनमा आएन बाहिरी चक्रपथ आयोजना

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लालाई जोडेर निर्माण गर्न २० वर्षअघि घोषणा गरेको बाहिरी चक्रपथ आयोजना अलपत्र अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०६१/२०६२ मा सरकारले जग्गा एकीकरणका माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने योजना अघि सारेको थियो । छ लेनको ७२ किमी प्रस्ताव गरिएको आयोजना सुरु नै नभएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका अधिकारीहरु बताउँछन्…

Read More

अख्तियार विधेयकको संशोधनमा ‘कपी पेस्ट’

विषय र प्रसङ्गमा कुनै पनि विधेयकमा सांसदहरूको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन । एउटै विषयमा एकभन्दा बढी माननीयको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकको एक विवादित व्यवस्थामा छ जनाभन्दा बढी सांसदको संशोधनको व्यहोरा पूर्ण रूपमा दुरुस्त नै पाइएको छ । शब्द, शब्दावली मात्र हैन…

Read More

सांसद ‘पिके’ विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ

खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन्। कोशी प्रदेशको पक्षमा मतदान गर्ने  नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य राईविरुद्ध आज दिक्तेलमा प्रदर्शनमा उत्रिएका किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँत, सहकोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका पूर्वउपाध्यक्ष सप्तमणि राई र जनता समाजवादी…

Read More

‘भगवान् मानेका मास्टर त राक्षस रहेछन्’

रामेछाप । ऋणले मान्छेको उठिवास लगाएका घटना धेरै छन् । कतिले त देहत्यागसमेत गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ मा त्यस्तै घटना घटेको छ । आपूmले विश्वास गरेका मान्छेले धोका दिएपछि र फुलासीका फत्तबहादुर कार्की ९४ वर्षको उमेरमा घर न घाटका भएका छन् । गाउँकै शिक्षक छत्रबहादुरको बदमासीले आपूm सुकुम्बासी बनेका फत्तबहादुरको भनाइ छ ।…

Read More

मदिराजन्य पद्धार्थको विज्ञापन तत्काल रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ । सञ्चार माध्यमसँगै राजमार्गका आसपास…

Read More

आज मेघ गर्जन र चट्याङसहित हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।विभागले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती…

Read More

पाकिस्तानमा बम विष्फोट, ४ जनाको मृत्यु १० घाइते

स्लामवाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् । प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो । स्थानीय प्रतक्षदर्शीका अनुसार मोटरसाइकलमा राखिएको विष्फोटक पदार्थलाई रिमोट कन्ट्रोल डिभाइसले विष्फोट गराइएको थियो । घटनास्थलमा प्रहरी, सुरक्षाकर्मी र उद्धार टोली पुगेपछि…

Read More

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने

 नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् । हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा…

Read More

टर्कीमा पुनः शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते…

Read More

जलवायु परिवर्तन : न वर्षा, न हिमपात, किसानलाई उब्जनी घट्ने चिन्ता

यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला…

Read More