अर्थ सन्जाल
१६ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रभु लाइफ इन्स्योरेन्सद्वारा दश लाख रुपैयाँ बीमा दावी भुक्तानी

  • अर्थ सन्जाल
  • २५ जेष्ठ २०८०, बिहीबार १८:४०


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँ बीमित राेशन शेरचन लाई दाबी भुक्तानी गरेको छ । बीमितले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेकोले सम्पूर्ण प्रक्रिया पुरा गरी बीमितको घरमै गएर उक्त दाबी रकम भुक्तानी गरेको हो ।

कम्पनीको शाखा कार्यालय बानेश्वरबाट दुई वर्ष अगाडि २० लाख रुपैयाँ बीमाङ्कको बीमा गरेकी बीमित रोसन शेरचनलाई करिब केही समय अगाडि ब्रेन ह्यामरेज रोगको पहिचान भएको थियो । बीमा पोलिसी खरिद गर्दा बीमत शेरचनले प्राण घातक रोगहरुविरुद्घको १० लाख रुपैयाँ बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै बीमित शेरचनले “प्रभु लाइफ इन्स्योरेन्सले बीमितलाई सहज र सरल तरिकाले दाबी भुक्तानी दिएकोमा आफ्नो ब्रेन ह्यामरेज रोगको उपचारका लागि १० लाख रुपैयाँले धेरै सहयोग गर्ने भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपमा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नुपर्ने” बताईन् ।

त्यस्तै प्रभु लाइफका बागमति प्रदेश प्रमुख पदम रानाले “बीमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको” बताए । शाखा प्रमुख नविन भेटवालले “जीवन बीमा आफू हुँदा आफूलाई र आफू नरहे परिवारका लागि रहेको बताउनु भयो । आफ्नो औषधोपचारका लागि प्राण घातक रोग विरुद्व उपचार योजना उत्कृष्ठ सावित भएको बताए ।”

कम्पनीको शाखा कार्यालय बानेश्वरले बीमितको घरमै आयोजित औपचारिक कार्यक्रममा प्रभु लाइफका बागमती प्रदेश ए प्रमुख पदम राना, बानेश्वर शाखा प्रमुख नविन भेटवाल लागायतको उपस्थीति रहेको थियो ।

Artha Sanjal
मिती : २५ जेष्ठ २०८०, बिहीबार १८:४० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.