अर्थ सन्जाल
१६ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपाल भ्यालुयर्स एसोसिएसन द्वारा फिक्स्ड एसेट भेलुएसन ट्रेनिङ सम्पन्न

  • अर्थ सन्जाल
  • १५ जेष्ठ २०८०, सोमबार २१:२८


काठमाडौं। नेपाल भ्यालुयर्स एसोसिएसनको आयोजनामा फिक्स्ड एसेट भेलुएसन ट्रेनिङ सम्पन्न भएको छ । काठमाडौंको युनियन हाउसमा जेठ १२ गतेदेखि १४ गतेसम्म ३ दिन सञ्चालन भएको तालिममा देशभर आफ्नो कार्यक्षेत्र बनाई काम गरेका २४ जना मूल्याङ्कनकर्ताहरु सहभागी भएका थिए ।

नेपालमा मूल्याङ्कन क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजाने योजना बमोजिम तालिम आयोजना तथा क्षमता विस्तारलाई नेपाल भ्यालुयर्स एसोसिएसनले पछिल्लो समय विशेष चासोको साथ सञ्चालन गर्दै आइरहेको छ ।

यस पटक आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा वरिष्ठ प्रशिक्षक देवेन्द्र कुमार श्रेष्ठ, प्रशिक्षद्वय दिनेश कुमार पाठक र शुशिल अमात्यबाट सञ्चालन गरिएको थियो । साथै, अधिवक्ता नारायण कोइराला र नापी विशेषज्ञ टंक दाहाललेसमेत प्रशिक्षण दिएका थिए ।

व्यावसायिक एकरुपता र स्पष्ट व्यवस्था सहित कसरी विभिन्न प्रोजेक्टहरुको मूल्यांकन गर्ने भन्ने बारे विगतमा सञ्चालन गरिएका तालिमहरु निकै नै प्रभावकारी रहेको र त्यसलाई अझ विस्तार गर्दै लैजाने योजना बमोजिम यो तालिम सञ्चालन गरिएको संघका कार्यवहाक अध्यक्ष लक्ष्मणबाबु सेढाईँले बताए ।

प्रशिक्षक देवेन्द्र श्रेष्ठले आफूहरुले प्रशिक्षार्थीहरु सफल भएको हेर्न चाहेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सकेको खण्डमा मात्रै सफलता प्राप्त हुने उनको भनाई छ ।

साथै मूल्याङ्कनको निम्ति प्रचलित विधिहरुलाई सहज तवरले अपनाउन सकिने बताउँदै कुनै अस्पष्टता भए आफू जुनसुकै बेला पनि सहयोग गर्न तत्पर रहेकोसमेत उनले बताए । कार्यक्रमको सहजीकरण नेपाल भ्यालुयर्स एसोसियसनका माहासचिव ई  दिनेश कुमार पाठकले गरेका थिए ।

Artha Sanjal
मिती : १५ जेष्ठ २०८०, सोमबार २१:२८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.