भातको चासो छैन भात खाने डाँडामा

करिब एक दशक अगाडिसम्म भात खाने डाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमीन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् ।…

Read More

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने

काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताएका छन् । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ” उनले…

Read More

शरीरमा आगो लगाएर फेरि अर्की महिलाले गरिन् आत्मदाह

सप्तरीमा एक जना महिलाले आत्मदाह गरेकी छन् । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साहले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह रहेकी हुन् । घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र पसेर आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले…

Read More

पूर्वन्यायाधीश ओमकार उपाध्याय दोषी ठहर,शैक्षिक प्रमाणपत्र नै नक्कली

काठमाडौं । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर सेवामा प्रवेश गरेका तत्कालीन न्यायाधीश ओमकार उपाध्यायलाई दोषी ठहर गरेको छ । न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले उपाध्यायलाई दोषी ठहर गरेको हो । अदालतले उपाध्यायलाई दोषी ठहर गर्दै ३ हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको छ । उनीविरुद्ध २०७६ जेठ १९ गते विशेष…

Read More

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र गुणस्तरमा जोड

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड २० औँ वर्षमा प्रवेश गरेको छ २०६० माघ २२ गते “नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रुपान्तरण भएको ‘नेपाल टेलिकम’ आज आफ्नो स्थापनाको गौरवमय १९ औँ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको हो । कम्पनीले दुरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत गर्ने उद्देश्य हासिल…

Read More

भारतीयले नेपाली नागरिकता लिएको भन्दै पटक पटक उजुरी,अझै भएन छानबिन

काठमाडौं । झापाको दमक नगरपालिकाका एक व्यवसायीको नागरिकता नक्कली भएकोले निजको नागरिकता छानबीन गरिनुपर्ने भन्दै निवेदन परेको छ । नागरिकताका बिषयमा नेपालको कानुन अति संबेदनशील छ। हालै मात्र देशका उपप्रधान तथा गृह मन्त्री समेत बनेका रवी लामिछानेको नागरिकताको विषयलाई लिएर अदालतले उनको संसद पद समेत खारेज गर्यो । तर पटक पटक ती ब्यबसायीको बिरुद्दमा भारतीय…

Read More

आज हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भु–भागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराइका भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा…

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्री दर १३० रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर…

Read More

अन्तरजातीय विवाह गर्नेलाई १ लाख दिने

छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेलाई एक लाख रुपैयाँ दिने भएको छ। नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै अन्तरजातीय विवाह गर्ने युवायुवतीलाई प्रोत्साहनस्वरूप एक लाख उपलब्ध गराउने भएको हो । नगरप्रमुख विष्णुकुमार भामले छुवाछूत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी…

Read More

गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भमि आयोग, ताहाचलका कार्यरत छन् । पोखरेलले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि आयोगले छानविन गरेको हो ।…

Read More

कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मिटरब्याजबाट पीडित भएकाहरुको समस्या समाधान गर्न केही कानुन संशोधन र थप गर्नुपर्ने आवश्यकतासहित सुझाव समेटेर प्रतिवेदन बुझाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । यसअघि कार्यदलले आफ्नो…

Read More

विदेशी औषधिले नेपाली उद्योगहरु संकटमा

काठमाडौं । आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक सङ्घका…

Read More

यस्तो छ कालिमाटी बजारमा आज तरकारी र फलफूलको मूल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारी बजार मूल्य निर्धारण गरेको छ । समितिले आज सोमबारको लागि कृषि उपजहरुको मूल्य तोकेको हो । आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो प्रतिकिलो न्यूनतम २८० देखि अधिकतम ३०० सम्म रहेको छ भने अंगुर हरियो प्रतिकिलो न्यूनतम २०० देखि अधिकतम २२० रुपैयाँसम्म…

Read More

हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सुको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा​ हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा…

Read More

सेयर लगानीकर्ताको लागि स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा

सेयर लगानीकर्तालाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधासहित ‘स्मार्ट कारोबार मोबाइल एप’ सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यसअघि अनौपचारिक रूपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो । एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरू…

Read More

६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

धनुषामा सरकारी कार्यालयको नियमित सम्पर्कमा नआउने करदाताको सङ्ख्या ६६ प्रतिशतभन्दा बढी रहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन् । कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले कूल करदातामध्ये ६६ प्रतिशतभन्दा बढीले नियमितरुपमा कर दाखिला नगर्ने…

Read More

एक अर्ब ५० करोडको लागतमा मौलाकालिकामा केबलकार निर्माण

 नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले आउँदो फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए…

Read More

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री, थप २३.५ मेगावाट निर्यात अनुमति

पछिल्लाे साढे पाँच महिनाभित्र नेपालले बिजुली निर्यातबाट रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । यस वर्षको पहिलो साढे पाँच महिनामा भारतमा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो…

Read More

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

वर्ल्डलिङ्क कम्युनिकेसन्स् लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको संख्या सात लाख नाघेको छ । सोमबार राति ९ बजेर १२ मिनेटमा जडान गर्ने घरधुरीको संख्या सात लाख पुगेको कम्पनीले जनाएको छ । २०५२ भदौ ३० मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ । २०७४ जेठमा एक लाख ग्राहक स‌ंख्या…

Read More

तीन करोड २९ लाखको लागतमा भेरीमा बन्दैछ जडीबुटी प्रशोधन केन्द्र

भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका १ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२ का कालीबहादुर नेपालीले बताए…

Read More