स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको दिशामा बढेको छ । यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मद्दत पुग्दछ । नेपालको ९८ प्रतिशत…

Read More

यस्तो छ नेपाल टेलिकमको निर्वाचन अफर

नेपाल टेलिकमले निर्वाचन अफर सार्वजनिक गरेको छ। टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि उक्त अफर उपलब्ध गराएको  छ। यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको छ। कम्पनीका अनुसार डाटा…

Read More

नेपाल टेलिकमले उपलब्ध गराइरहेको ग्रुप एसएमएस सुविधा प्रभावकारी

नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (Group SMS) सेवा प्रभावकारी बनेको छ । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ । यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा…

Read More

दिव्यश्वरी हाइड्रोपावरको नाफामा भारी गिरावट

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २९ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफामा ७४.८७ प्रतिशतको गिरावट आएको छ। कम्पनीले विद्युत बिक्रीबापत ३…

Read More

आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु…

Read More

एलजीको वल्र्ड कप लक्षित गरि UQ Series को टि.भी. नेपाली बजारमा

एलजी ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इम्पेक्सले वल्र्ड कप लक्षित गरी UQ सिरिज को यु.एच.डि. टि.भी. नेपाली बजारमा ल्याएको छ । एलजीको यु.एच.डि. टि.भी. श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टि.भी नेपाली बजारमा ल्याएको हाे । यु.एच.डि. टि.भी. श्रेणीमा नेपालकै नं. १. टि.भी ब्राण्डमा आफूलाई स्थापना गरेको एल.जी.ले…

Read More

रमेश कर्प र कजारिया सेरामिक्सकाे चार खर्ब लगानीमा टाईल्स उत्पादन कम्पनी स्थापना गर्दै

भारतको नम्बर १ र विश्वको सातौँ ठूलो टाइल्स  कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्ध व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्नेछ। जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्गमिटर हुनेछ। औपचारिक सम्झौतामा हस्ताक्षर कार्य दुवै समूहको विशिष्ट…

Read More

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो । हालसम्म प्रयोगशाला नहुँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । कार्यालयका…

Read More

मुगु र हुल्लामा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति

गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युतगृहहरुमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ । पहिरो क्षति पुर्याएका विद्युतगृहहरुरु पुननिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत उत्पादन गरी मुगु र…

Read More

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य  घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला  ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको मूल्य  तोलामा १०० रुपैयाँले घटेको थियो । हिजाे छापावाला सुन प्रतितोला…

Read More

जावलाखेलमा सुरु भयो गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (फोटोफिचर)

ललितपुरमा आज (बिहीबार) देखि १५औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो। प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेलामा ८० लाख रुपैयाँ बराबरको कारोबार हुने…

Read More

टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको एक कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका हुन् । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरियो ।…

Read More

नेताको पावर लगाएर छुट्कारा पाउछन् मेनपावरका ठगहरु

ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन् । हालै विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ…

Read More

बिरगंजका अकलेश कुमार पटेल बने “सेन्साईको ३ को झट्का” योजनाको पहिलो विजेता

जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईको दशैं तिहार लक्षित “सेन्साई ३ को झट्का” योजना अन्तर्गतको पहिलो लक्की ड्रको विजेता बिरगंज निवासी अकलेश कुमार पटेल भएका छन। पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको हो । विजेता पटेलले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले बिरगंजको आर.के ईलेक्ट्रोनिक्स् मार्फत…

Read More

तीन वर्षपछि पुरानै लयमा फर्कियो बेनी बजार

‘बेनीको बजार, जता माया उतै छ नजर,  किरेमिरे जाले रुमाल’ चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार  पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ ।  कोभिड-१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको…

Read More

भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ :३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक…

Read More

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धि, बजारमा अभाव

 तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य आठदेखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैङ्कको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासङ्घले बताएको…

Read More

सिटी एक्सप्रेस मनि ट्रान्सफरद्धारा १० करोड रुपैयाँ बराबरको कर छली [भाग- २]

रेमिट्यान्स कम्पनीका रुपमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरले हुण्डी कारोबारबाट राज्यमाथि करिव १० करोड रुपैयाँ बराबरको कर छली गरेको छ । उसले विभिन्न देशका विभिन्न ठाउँबाट रेमिट्यान्स पठाउँदा अन्तर्राष्टिय मुद्रा अपचलन गरी राज्यलाई कर छली गरेको हो । ४ बर्षको अवधिमा उक्त कम्पनीले करिव ९० अर्ब रुपैयाँ हुण्डीबाट भित्राएको छ । हुण्डीबाट विदेशी रकम ल्याउँदा विदेशी…

Read More

प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

विश्व लगानीकर्ता सप्ताह–२०२२ का अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि सेयर बजारसम्बन्धी बेसिक, फन्डामेन्टल एन्ड टेक्निकल एनालिस अफ सेक्युरिटी मार्केट विषयमा एकदिने प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ। कार्यक्रम आज काठमाण्डौको पुरानो बानेश्वस्थित राजधानी मोडेल कलेज सम्पन्न भएको हो। रोटर्याक्ट क्लब अफ पाटन वेस्टका…

Read More

धितोपत्र बोर्ड र बीमा समितिलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाल धितोपत्र बोर्ड र बीमा समितिसँग स्पष्टीकरण माग गरेको छ । निर्वाचन आचारसंहिता लागु भइरहेको अवस्थामा सरकारले नेपाल धितोपत्र बोर्ड र बीमा समितिमार्फत लाइसेन्स वितरण गर्न खोजेको भन्ने विवरण सार्वजनिक भएकाले आयोगले स्पष्ट पार्न भनेको हो । आयोगले आचारसंहिता विपरीत दीर्घकालीन असर पार्ने क्रियाकलाप र योजना अघि नबढाउन भनेको छ। यस्तो…

Read More