हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्बन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । तीन दिन हुने सेमिनारमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु…

Read More

एनआईसी एशिया क्यापिटलको साधारण सभाले पारित गर्‍यो ५२.५३ % नगद लाभांश

काठमाडाैं । एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ५२.५३ प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सोही सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्तसम्मको वासलात,…

Read More

रिभर फल्स पावरकाे नाफा ६ करोड १६ लाख ,यस्तो छ अन्य वित्तीय अवस्था

काठमाडाैं । रिभर फल्स पावर लिमिटेडका गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीकाे ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको हो। गत आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।…

Read More

भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली खरिद गर्ने

काठमाडौं । भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको…

Read More

नेशनल हाइड्रोपावर घाटामा

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । आइतबार सार्वजनिक गरेकाे विवरणअनुसार कम्पनी साढे दुई करोड नोक्सानीमा देखिएको छ । अघिल्लो आवमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनी २ करोड ४९ लाख ४५ हजार रुपैयाँ…

Read More

साल्ट ट्रेडिङ्गको नाफा ६ करोड २१ लाख रुपैयाँ, कस्ता छन् अन्य सूचक

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । सार्वजनिक विवरणअनुसार खुद नाफा ६ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ७ करोड ८८ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी भने ५२ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी…

Read More

नागरिक लगानी कोषले अब अनलाइनबाटै ऋण दिने

काठमाडौं । नागरिक लगानी कोषले ऋण सापटी लिन चाहने बचतकर्तालाई अनलाइनबाटै सेवा दिन सुरु गरेको छ । कोषले ऋण सापटीका लागि फर्म भर्नुपर्ने र त्यसलाई भौतिक रुपमा नै पेश गर्नुपर्ने व्यवस्था परिवर्तन गरी अनलाइन सेवा सुरु गरेको हो । नागरिक लगानी कोषमा बचत गरेका बचतकर्ताले २ वर्षदेखि नियमित बचत गरेमा कुल बचतको ८० प्रतिशत रकमसम्म…

Read More

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा आकर्षक वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४७४.३८ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा खुद नाफा ४७४.३८ प्रतिशतले बढेर ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १७ लाख रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । वित्तीय सम्पतिको…

Read More

प्राधिकरणमा कुलमानको तीन वर्ष: विद्युतीकरण ८९ प्रतिशतबाट ९९ प्रतिशतमा पुग्यो (पूर्णपाठसहित)

काठमाडाैं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा भएको अवसरमा आफूले गरेको कामको विवरण सार्वजनिक गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए । त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए । प्रबन्ध निर्देशक घिसिङले शुक्रबार पत्रकार…

Read More

प्राधिकरणकाे कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ८ वर्षमा कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ भएकाे जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको जानकारी दिए । प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन…

Read More

विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल प्राधिकरणको नाफामा जोडिएको छैन्

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल प्राधिकरणको नाफामा नजोडिएको बताएका छन् । दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा नजाेडिएकाे बताएका हुन् । ‘८ वर्षअघि करिब ३४ अर्ब ६१…

Read More

अनावश्यक कागजपत्र प्राधिकरणलाई नै फिर्ता गर्दै लेखा समिति

काठमाडाैं । सार्वजनिक लेखा समितिले माग गरेबाहेकका अनावश्यक कागजपत्र पठाएपछि समितिले नेपाल विद्युत प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ । समितिले टिओडी मिटरको विवरण पठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो । जसमा टिओडीको विवरण तीन पोका र अरू माग्दै नमागेको काजगात २१ पोका आएको समितिले…

Read More

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटायो

काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका विद्युत् प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन…

Read More

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज ४ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँमा कारोबार भैइरहेको छ । त्यस्तै आज…

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको…

Read More

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । लगातार दुई दिन घटेको सुनको मूल्य आज तोलामा २ हजार ७०० रुपैयाँले महंगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने…

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी भने तोलामा ४० रुपैयाँले बढेको छ ।…

Read More

चौधरी ग्रुपले सार्वजनिक गर्‍यो ‘एआईओएन वाई’ विधुतीय गाडी (तस्बिरहरू)

काठमाडौं। चौधरी ग्रुपले विद्युतीय गाडीको नयाँ ब्राण्ड आयोन वाइ नेपालमा भित्र्याएको छ। थापाथलीमा नयाँ शोरुम स्थापनासँगै चौधरी ग्रुपले जीएसी आयोन ब्राण्डको विद्युतीय गाडी ‘आयोन वाइ’ सार्वजनिक गरेको हो। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज गाडी सार्वजनिक गरेका हुन्। निकै उपयुक्त मूल्यमा गाडीको बिक्री सुरु भएको चौधरीले बताएका थिए। यसको मूल्य ५४ लाख ९९ हजार…

Read More

के स्न्यापच्याट, बिगो लाइभ र लाइकीजस्ता एपमा पनि लाग्दैछ प्रतिबन्ध ?

काठमाडौं । पछिल्लो समय सरकार सामाजिक सञ्जालप्रति कठोर बन्दै गइरहेको छ । हालै मात्र मात्र सरकारले चर्चित भिडियो प्लेटफर्म टिकटकमा प्रतिबन्ध लगायो । टिकटकबाट सामाजिक सद्‌भाव बिथोलिएको निष्कर्षसहित सरकारले उक्त एपमाथि प्रतिबन्ध लगाएको हो । सामाजिक सञ्जालले अराजकता मच्चाएको भन्दै पछिल्लो समय सरकारले कडाइ गर्दै गइरहेको छ । पछिल्लो समय सरकारले टिकटकमा प्रतिबन्ध लगाएसँगै टिकटक…

Read More

टिकटकको विकल्पमा ‘स्मार्टगफ’ एप, प्रत्येक हजार भ्युजमा १५ रुपैयाँ पाइने

काठमाडौं । पैसा कमाउन सकिने सामाजिक सञ्जाल स्मार्टगफले आफ्नो सेवा सुरु गरेको छ । भिडिओमा प्राप्त भ्युजका आधारमा प्रयोगकर्तालाई पैसा दिने गरी स्मार्टगफ एप प्रालिले यो एप ल्याएको हो । यो एप हालै मात्र सार्वजनिक भएको थियो । कम्पनीले प्रत्येक एक हजार भ्युजका लागि १५ रुपैयाँ दिनेछ । तर यो रकम झिक्न भने प्रोफाइलमा न्यूनतम…

Read More