लुटेरा समूहले बैंकमा गोली चलाए, सुरक्षागार्ड घाइते

लुटेराको एक समूहले मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्ने प्रयास स्वरुप गोली चलाएको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा भारतीय लुटेरा समूहले गोली चलाएको हो । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको थियो । उनलाई उपचारका लागि अस्पताल…

Read More

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना गरिनुपर्ने विभिन्न निकायले सरकारसँग माग गरिरहेका छन् । राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा घरपरिवारको लागत…

Read More

मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा, जीवन रहेको संकेत

अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स ९पर्सी० ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका छन् । गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएपछि पर्सिभिअरन्सले त्यहाँ वरपरका हजारौँ तस्बिर पृथ्वीमा पठाइरहेको छ । तस्विरहरूले मंगल ग्रहमा आजभन्दा साढे तीन अर्ब वर्ष पहिले ठूलो ताल…

Read More

दशैंमा उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो

नेपालीको महान् चाड बडादशैं नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन्…

Read More

७ सय ६४ जना कोरोना संक्रमित थपिदा १० जनाको मृत्यु

नेपालमा बितेको २४ घण्टामा ७ सय ६४ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ९ हजार ४ सय ६६ जनाको पीसीआर परीक्षणमा ७ सय १५ जना र १ हजार २ सय २२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ ।…

Read More

एकैपटक जन्मेका तिम्ल्याहा दिदीबहिनी एकैपटक गर्भवती

जुम्ल्याहाको जीवनमा धेरै कुराहरुमा समानता हुन्छ । तर, क्यालिफोर्नियाका एकैपटक जन्मिएका तिम्ल्याहा दिदीबहिनीको जीवनमा भने यस्तो समय पनि आएको छ जुन सामान्यतया अरु जुम्ल्याहाहरुको जीवनमा नहुन सक्छ । यी तीनैजना दिदीबहिनी एकैपटक गर्भवती भएका छन् । यी तीन दिदीबहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । अहिले यी तीन दिदीबहिनी आफ्नो गर्भावस्थाका अनुभवहरु साझा गरिरहेका…

Read More