बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *