दराजद्वारा ४.४ नव वर्ष उत्सव! सार्वजनिक, के-के छन् अफरहरु?
काठमाडौं । देश नयाँ वर्ष २०८३ मनाउने तयारीमा जुटिरहेको समयमा, नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ । ७५ प्रतिशत सम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी तथा रु. ८३ लाख बराबरका भौचरहरू सहितको यो सेल अप्रिल ३ (चैत २०, २०८२) बेलुका ८ बजेदेखि सुरु भई…




